असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
काठमाडौं उपत्यकामा संक्रमण बढ्यो, निषेधाज्ञा थप गर्न आग्रह
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । लकडाउन (बन्दाबन्दी) खुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड१९) संक्रमितको सङ्ख्या अझै बढ्दो क्रममा छ । लकडाउन अघिसम्म काठमाडौं उपत्यकामा लगभग शून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ । सोमबार...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल उत्तरी बंगालको खाडीमा रहेको न्युन चापीय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको छ । अहिले (मंगलबार बिहान) देशभर सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही...
अपहरण मुद्दाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
सुनसरी । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी भोक्राहा नरसिंह गाउँपालिका-७ बस्ने वुदर भन्ने ३७ वर्षीय विदुर यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सुनसरीको २०७० साल असोज ६ गतेको फैसलाले उक्त मुद्दामा ११ वर्ष कैद र...
उपचार खर्च अभावमा बन्धक
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालमा श्रीमान्श्रीमतिबन्धक भएका छन् । यहाँको अग्नीसाइर कृष्णसवरन गाउँपालिका६ बकधुवाका भुटाइ भनिने शिवचन्द्र सदा र उनकी श्रीमति मलिया सदाले उपचार खर्च तिर्न नसक्दा बन्धक बनेका हुन् । खोला छेउको ऐलानी जमिनमा घर बनाएर...
मङ्गलबारदेखि पाचौँ चरणको उद्धार उडान
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मङ्गलबारदेखि पाँचौ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौँ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिएपनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)...
एकै घरका ८ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
दाङ । दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका-४ का एकै परिवारका आठसहित नौ, शान्तिनगर३ का एक जना र शान्तिनगर५ का एकमा कारोना संक्रमण पुष्टि भएको...
पूर्वसहायक गृह राज्यमन्त्री यादवको निधन
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
पूर्वसहायक गृह राज्यमन्त्री सोनेलाल राय यादवको काठमाडौंस्थित वीर अस्पतालमा उपचारकाेक्रममा सोमबारनिधन भएको छ । ७२ वर्षीय पूर्वसहायकराजमन्त्री यादवकाे वीर अस्प्तालको आईसियुमा उपचारकाे क्रममा सोमबारदिउँसो करिब तीन बजे निधन भएको उनका जेठा छोरा रामगोपाल राय यादवले जानकारी दिए । सर्लाही जिल्लाको...
आइसोलेसन तोडफोडमा संलग्न थप ४ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
संखुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा ती पक्राउ परेका हुन् । आइसोलेसन तोडफोड गरेका आरोपमा प्रहरीले खाँदबारी नगरपालिका७ का हिर बुढाथोकी,...
एकैदिन रुपन्देहीका ४ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । कोरोना संक्रमणबाटआज एकैदिन रुपन्देहीका ४ जनाकाे निधन भएकाे छ । सोमबार रुपन्देहीका एक महिला र ३ जना पुरुष गरी ४ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ । साथै आज सुनसरीका १ जना, माेरङका १...
सोमबार नेप्से परिसूचक बढ्यो
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं ।साताको दोस्रो दिन नेप्सेपरिसूचक बढेर बन्द भएकोछ । कोरोना महामारीमाबजार खुला हुँदा सोमबार नेप्से परिसूचक बढ्नुका साथैकारोबाररकममा पनि उल्लेख्य वृद्धि भई बजार बन्द भएको छ । सोमबार एक सय ८२कम्पनीका२७ हजार ५६६ पटकको कारोबारमा दुई अर्ब १३ करोड ९२...
सशस्त्र प्रहरीमा एसपीसहित ४१२ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । सशस्त्र प्रहरी बलमा एकजना एसपीसहित ४ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म मुलुकका विभिन्न स्थानमा कार्यरत ४१२ जनामा कोरोना संक्रमण देखिएको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालका अनुसार संक्रमितमध्ये १ सय ६५...
काठमाडौं उपत्यकामा थप २२४ जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा २२४जना संक्रमित थपिएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा...
कोरोना रिपोर्ट नआउँदै कोभिड अस्पताल वीरगञ्जमा एकजनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
वीरगञ्ज । पर्साको वीरगञ्जस्थित गण्डक कोभिड विशेष अस्पतालमा एक जनाको मृत्यु भएको छ । पर्साको सुपौली घर भएका ६८ वर्षीय पुरुषको आइतबार राति १० बजे मृत्यु भएको हो । उनको कोरोना संक्रमण परीक्षणको रिपोर्ट भने आइनसकेको अस्पतालका संयोजक डा.उदयनारायण सिंहले...
संक्रमित थुनुवा आइसोलेसनबाटै फरार
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक कोरोना संक्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् । कोरोना संक्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका ती थुनुवा आइतबार फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले...
भदौ १५ सम्म उपत्यकाका स्थानीय तहले अत्यावश्यकबाहेक सेवा प्रवाह नगर्ने
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ सम्म बन्द भएका छन् । उपत्यकानगरपालिका फोरमको निर्णयअनुसार उपत्यकाका स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द भएका हुन् । उपत्याकामा...
धानबाली नष्ट गरेको भन्ने समाचारबारे बोल्यो गृह सचिवालय
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको टोलीले अछामको रामारोशनमा बाढीपिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचार तथा टिप्पणीको उनको सचिवालयले खण्डन गरेको छ । रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री नेतृत्वको...
देवकोटा सङ्ग्रहालय निर्माणका लागि बजेट अभाव हुँदैन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले मैतीदेवीकविकुञ्जमा स्थापना हुने महाकवि देवकोटा सङ्ग्रहालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसँगभएको भेटमा प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन् । सो भेटमा प्रधानमन्त्रीले...
सिरहामा अज्ञात रोगका कारण चारजनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं ।सिरहामा चार जनाको मृत्यु भएको छ । दुई दिनको बीचमा मृत्यु भएकाहरुमाएकैखालको लक्षण देखा परेको थियो । सखुवानन्कारकट्टी गाउँपालिका१ कटैया गाउँमा मृतक भएकाहरुमा टाउको दुख्ने, वान्ता आउने र बेहोस हुनेजस्ता लक्षण देखिएको बताइएको छ । फरकखालको लक्षण देखा परी...
विषालु च्याउ खाँदा डोल्पाका ४ जना सिकिस्त
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
डोल्पा ।विषालु च्याउ खाएर डोल्पाको ठूलीभेरीका ४ जना सिकिस्त बिरामी भएका छन् । ठूलीभेरी नगरपालिका७ का ३३ वर्षीय उत्तम शाही, वडा नम्बर ८ का वर्ष ३३ का कमलबहादुर शाही, ४४ वर्षीय सत्यबहादुर शाही र ३१ वर्षीय सूर्यबहादुर शाही आइतबार साँझ...
देउवालाई मैले मात्र हराउन सक्छु : नेता कोइराला
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औँमहाधिवेशनमा आफूले मात्र शेरबहादुर देउवालाई पराजित गर्न सक्ने दाबी गरेका छन् । पार्टीभित्र सभापति देउवाको व्यापक आलोचना भइरहेको र १४ औँ महाधिवेशमा सभापतिका आकाक्षीहरु बढिरहेका बेला नेता कोइरालाले सोमबार यस्तो बताएका हुन्...
«
1
...
215
...
430
431
432
433
434
435
436
437
438
...
585
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय