असोज ०६, २०८१, आइतबार
               

विषालु च्याउ खाँदा डोल्पाका ४ जना सिकिस्त

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

डोल्पा । विषालु च्याउ खाएर डोल्पाको ठूलीभेरीका ४ जना सिकिस्त बिरामी भएका छन् ।

ठूलीभेरी नगरपालिका–७ का ३३ वर्षीय उत्तम शाही,  वडा नम्बर ८ का वर्ष ३३ का कमलबहादुर शाही, ४४ वर्षीय सत्यबहादुर शाही र ३१ वर्षीय सूर्यबहादुर शाही आइतबार साँझ विषालु च्याउ खादा सिकिस्त बिरामी परेको प्रहरीले जनाएको छ ।

उनीहरू बिरामी परेको आज बिहान मात्रै थाहा पाएपछि उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि