असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
रौतहट प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
रौतहट ।गरुडास्थित इलाकामा हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा हिरासतमा रहेका युवकको बिहीबार मृत्यु भएको हो । उनको मृत्यु उपचारका क्रमा भएको बताइएको छ ।तर, युवकका बाबुलेले प्रहरीको कुटाइका कारण छोराको मृत्यु भएको बताएका छन्...
तीन सुरक्षाकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ११, २०७७
पोखरा । गण्डकी प्रदेशमा तीन जना सुरक्षाकर्मीसहित थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ९७७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बाग्लुङमा नेपाल प्रहरीमा कार्यरत एक जना...
रोल्पामा चिर्पटले हानेर एकजनाको हत्या
नेपाल फ्ल्यास
भदौ ११, २०७७
रोल्पा ।रोल्पामा चिर्पटले हानेर ४० वर्षीय मनबहादुरबादीको हत्या गरिएको छ । सो जिल्लाको परिवर्तन गाउँपालिका२ बगमारामा चिर्पटले हानेर ४० वर्षीय मनबहादुर बादीको हत्या गरिएको हो । मृतक स्थानीय व्यापारी पनि हुन् । गएराति दुई बजे चिनी किन्न भन्दै पसलमा आएका...
बुटवलमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
बुटवल । रुपन्देहीको बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया महिला छिन्। साउन २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा थिइन् । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई कोरोना...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । पछिल्ला केही दिनयता निरन्तर घटिरहेको सुनको मूल्य आज (बिहीबार) भने बढेको छ । हिजो (बुधबार) को तुलनामा आज सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ...
भारतीय सीमाबाट स्रोत नखुलेको २८ लाखसहित एकजना पक्राउ
नेपाल फ्ल्यास
भदौ ११, २०७७
रौतहट ।स्रोत नखुलेको २८ लाखसहित एकजना पक्राउ परेका छन् । रौतहटस्थित भारतीय सिमानासँगै जोडिएको इशनाथ नगरक्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको सो रकमसहित एक जनालाईपक्राउ गरेको हो। सो रकमसहितराजपुर नगरपालिका नाै बैरियाका शिवनाथ साहको छोरा वर्षका २० का दीलिपकुमार साह पक्राउ...
नग्न अवस्थामा एक महिलाको शव फेला पर्यो
नेपाल फ्ल्यास
भदौ ११, २०७७
गुल्मी।गुल्मीको बडिगाड खोलामा नग्न अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकामा रहेको सो खोलाको किनारमा बेवारिसेअन्दाजी ४० वर्षीयामहिलाको शव नग्न अवस्थामा फेला परेको हो । कलेजी रङ्गको ढाकाको कुर्ता लगाएकी महिलाको शव भट्टिएकोजिल्ला प्रहरी कार्यालय गुल्मीले...
महाराजगञ्ज वृतका २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । वृत्तमा कार्यरत अधिकृतसहित २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र इन्सपेक्टर सहित...
किस्ट अस्पतालमा ५५ वर्षीय एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं ।ललितपुरको किस्ट अस्पतालमा ५५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमित ती पुरुषको ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।गत ७ गते सो अस्पतालभर्ना भएका उनमाअस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार ९ गते कोरोना...
जनसेवा प्रहरी वृत्तका २० प्रहरीलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभाग, जनसेवामा कार्यरत २० जना प्रहरी अधिकारीलाई कारोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये केहीलाई प्रहरी अस्पताल र केहीलाई दहचोकको आइसोलेसनमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए ।...
पोखराकी ३२ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
पोखरा । पोखराकी ३२ वर्षीया कोरोना संक्रमति महिलाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड१९ उपचार केन्द्रको आईसीयूमा उपचाररत ती महिलाको आज (बिहीबार) बिहान ८ बजे मृत्यु भएको हो । पोखरा महानगरपालिका११ निवासी ती महिलामा कोरोना संक्रमण पुष्टि...
योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण
नेपाल फ्ल्यास
भदौ ११, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । नगरपालिकाले योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तह दिएको अधिकार क्षेत्रभित्र रहेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ । भीमदत्त...
ललितपुर, वीरगञ्ज र बुटवलमा चार संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
ललितपुर, पर्सा र रुपन्देहीमा गरि चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरमा एक जना, पर्सामा दुई जना र रुपन्देहीको बुटवलमा एक जना गरी चार संक्रमितको मृत्यु भएको हो । ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको...
एक सातापछि उठ्यो भरातपुरको फोहोर
नेपाल फ्ल्यास
भदौ ११, २०७७
भरतपुर । स्थानीयको अवरोधका कारण एक सातादेखि उठ्न नसकेको भरतपुर महानगरको फोहोर उठ्न सुरु भएको छ । फोहोर व्यवस्थितरुपमा बिसर्जन गर्ने विषयमा स्थानीय टोल सुधार समितिसँग सहमती गरी फोहोर उठाउन थालिएको हो । हाल महानगरले भरतपुर महानगरपालिका वडा नम्बर ३...
पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ११, २०७७
मुग्लिन । सुख्खा पहिरो खस्दा नारायणगढमुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढमुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो झरिरहेका...
भरतपुरको खानेपानी वितरणमा समस्या
नेपाल फ्ल्यास
भदौ ११, २०७७
भरतपुर । भरतपुर महानगरपालिकाभित्र खानेपानी वितरणमा समस्या देखिन थालेको छ । सडक र ढल निर्माणका क्रममा पानीका पाइप बिग्रिएका कारण भरतपुर खानेपानी बोर्डमार्फत वितरण हुँदै आएको खानेपानी वितरणमा समस्या भएको हो । सडक निर्माण र विस्तारका क्रममा यहाँका सरकारी निकायबीच...
आज पनि प्रतिकुल मौसमसँगै सचेत रहन आग्रह
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै सम्पूर्ण देशवासीलाई सतर्क रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि देशका केही स्थानहरुमा हल्का बादल र कतै घामको किरण देखिनुका साथै वर्षाको पनि...
सिक्री बेचेर झोलुङ्गे पुल हेर्न सय किमी यात्रा
नेपाल फ्ल्यास
भदौ ११, २०७७
गलकोट । मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु...
६२ घर पहिराेकाे जोखिममा
नेपाल फ्ल्यास
भदौ १०, २०७७
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् । निरन्तरको पहिरोले सुनकोसीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरूपहिरोको जोखिममा परेका हुन् । पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिए । पहिरो मुनी धुसेनी...
सशस्त्र प्रहरीले चलाएको गोली लागेर झापामा १ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ १०, २०७७
सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका एकजनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बिएन्डसी अस्पतालमा झापा गाउँपालिका-३ का रफिक आलमको मृत्यु भएको हाे । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहका अनुसार स्थानीयले गोरु...
«
1
...
213
...
426
427
428
429
430
431
432
433
434
...
583
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय