जेठ ०४, २०८१, शुक्रबार
               

पोखराकी ३२ वर्षीया महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

पोखरा । पोखराकी ३२ वर्षीया कोरोना संक्रमति महिलाको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचाररत ती महिलाको आज (बिहीबार) बिहान ८ बजे मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–११ निवासी ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि यही भदौ ७ गते अस्पताल भर्ना भएकी थिइन् ।

योसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि