बैशाख ३०, २०८१, आइतबार
               

रौतहट प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

रौतहट । गरुडास्थित इलाकामा हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ । 

कर्तव्य ज्यान मुद्दामा हिरासतमा  रहेका युवकको बिहीबार मृत्यु भएको हो । उनको मृत्यु उपचारका क्रमा भएको बताइएको छ ।तर, युवकका बाबुलेले प्रहरीको कुटाइका कारण छोराको मृत्यु भएको बताएका छन् । 

गरुडा नगरपालिका–८ जिगडियाका १७ वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्याको आरोमा उनी पक्राउ परेका थिए । सो घटनामा संलग्नन भएको आरोपमा प्रहरीले उनीसहित सात जनालाई कर्तव्य ज्यान मुद्दा लगाएको छ ।

विजयको पिसाबमा समस्या आएपछि भदौ ४ गते उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकल कलेज पठाइएको थियो ।  


कस्तो लाग्यो ?

यो पनि