मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#हिरासत
सडकमा दूध पोख्ने व्यक्ति हिरासतबाट छुटे
नेपाल फ्ल्यास
भदौ २१, २०७७
कठमाडौं । दूध पोख्ने व्यक्ति हिरासतबाट छुटेका छन् ।भक्तपुरको सूर्यविनायकमा गत साता सडकमा दूध पोख्ने डेरी सञ्चालक मनोज श्रेष्ठ एक रात हिरासतमा बसीआइतबार छुटेका हुन् । रानीकोट डेरीका सञ्चालक श्रेष्ठशुक्रबार पक्राउ परेका थिए । अब आइन्दा यस्तो नगर्ने भनी कागज...
रौतहट प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
रौतहट ।गरुडास्थित इलाकामा हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा हिरासतमा रहेका युवकको बिहीबार मृत्यु भएको हो । उनको मृत्यु उपचारका क्रमा भएको बताइएको छ ।तर, युवकका बाबुलेले प्रहरीको कुटाइका कारण छोराको मृत्यु भएको बताएका छन्...
सुर्खेत हिरासत सिल गरियो
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं ।सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासत सिल गरिएको छ । सो हिरासतमाकोरोना सङ्क्रमण पुष्टि भएपछिहिरासत सिलगरिएको हो । बलात्कारको अभियोगमा पक्राउ परेका व्यक्तिमाकोरोना देखिएपछि हिरासतकक्ष सिल गरिएको जिप्रका सुर्खेतले जानकारी दिएको छ । वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको...
राष्ट्रपतिको आलोचना गर्ने प्रोफेसर हिरासतमा
एजेन्सी
असार २३, २०७७
कोरोना भाइरस (कोभिड-१९) लाई लिएर राष्ट्रपति सी चिनफिङको आलोचना गरेको भन्दै चीनले एक जना प्रोफेसरलाई हिरासतमा लिएको छ । प्रोफेसर शू झान ग्रुनलाई चिनियाँ सुरक्षाकर्मीले हिरासतमा लिएका हुन् । ग्रुनका साथीहरुका अनुसार राजधानी बेइजिङस्थित घरमा सोमबार बिहान २० जना मानिसहरु...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय