मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#रौतहट
श्रीराम सुगर मिल्सले जम्मा गर्यो ३५ करोड, अब किसानलाई बाँडिने
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।रौतहटगरुडास्थित श्रीराम सुगर मिल्सका सञ्चालकले ३५ करोड जम्मा गरेका छन् ।उद्योगीले मिल्सको खातामा ३५ करोड रुपैयाँ जम्मा गरेका हुन् ।चिनी उद्योगीलाई पक्राउ गर्न प्रहरीले सर्च अपरेशन चलाएपछि उनले खातामा सो रकम जम्मा गरेका हुन् । रौतहटका प्रमुख जिल्ला अधिकारी...
रौतहटका दुई स्थानीय तहद्वारा कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक
नेपाल फ्ल्यास
भदौ २९, २०७७
रौतहट।रौतहटकादुई स्थानीय तहले कोरोना भाइरस नियन्त्रण र रोकथाममा भएको खर्चविवरण सार्वजनिक गरेकाछन् । रौतहटकामौलापुर र गुजरा नगरपालिकाले सोखर्च विवरण सार्वजनिक गरेका हुन् । गुजरा नगरपालिकाद्वारा सार्वजनिक खर्च विवरणमाक्वारेन्टिन निर्माण, व्यवस्थापन तथा संचालन खर्चमा २५ लाख ३९ हजार पाँच सय २४...
रौतहट प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
रौतहट ।गरुडास्थित इलाकामा हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा हिरासतमा रहेका युवकको बिहीबार मृत्यु भएको हो । उनको मृत्यु उपचारका क्रमा भएको बताइएको छ ।तर, युवकका बाबुलेले प्रहरीको कुटाइका कारण छोराको मृत्यु भएको बताएका छन्...
बाग्मती नदीमा डुबेर तीन बालिका बेपत्ता
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
रौतहट । रौतहटमाबाग्मती नदीमा डुबेरतीनबालिका बेपत्ता भएका छन् । रौतहटका प्रहरी अनुसार गढीमाई नगरपालिका- ७ की१० वर्षकी पिंकुकुमारी मुखिया, १२ वर्षकी सुजिता कुमारी दास र १० वर्षकी चञ्चलकुमारी मुखियाबेपत्ता भएका हुन् । हाल उनीहरुको खोजीका लागिस्थानीय वासिन्दा, नेपाल प्रहरी र...
संक्रमितलाई घरमै राखेकोमा स्थानीयको विरोध
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । रौतहटमाथप २४ जनामा कोरोनासंक्रमणभएको छ । संक्रमित हुनेमा गौर नगरपालिकाका आठ कर्मचारीसहित १७ जना, परोहा नगरपालिकामा चारजना, देबाही गोनाही, चन्द्रपुर र गढीमाई नगरपालिकाका एक/एक जनछन् । स्वास्थ्य कार्यालय गौरका अनुसार हाल संक्रमितको सम्पर्कमा रहेकाहरुको खोजी सुरु भइरहेको छ...
रौतहटका सरकारी कार्यालय सञ्चालन
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं ।बन्दाबन्दीका कारण बन्द रहेकारौतहटका सरकारी कार्यालय सञ्चालनमा आएका छन् ।लामो समयदेखि बन्द रहेकारौतहटका सरकारी कार्यालयआइतबारबाट सञ्चालनमा आएका हुन् । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट नियमित सेवा सुचारु गरिएको प्रमुख जिल्ला...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय