असोज ०६, २०८१, आइतबार
               

नग्न अवस्थामा एक महिलाको शव फेला पर्‍यो

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

गुल्मी। गुल्मीको बडिगाड खोलामा नग्न अवस्थामा एक महिलाको शव फेला परेको छ । 

जिल्लाको चन्द्रकोट गाउँपालिकामा रहेको सो खोलाको किनारमा बेवारिसे अन्दाजी ४० वर्षीया महिलाको  शव नग्न अवस्थामा फेला परेको हो । 

कलेजी रङ्गको ढाकाको कुर्ता लगाएकी महिलाको शव भट्टिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ । गुल्मी प्रहरीका अनुसार मृतक महिलाको बायाँ हातमा घडी , दायाँ हातमा चुरा लगाइएको छ । प्रहरीका अनुसार ती महिलाको शव अहिलेसम्म पहिचान हुन सकेको छैन । 


कस्तो लाग्यो ?

यो पनि