असोज ०६, २०८१, आइतबार
               

किस्ट अस्पतालमा ५५ वर्षीय एक पुरुषको  मृत्यु

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा ५५ वर्षीय एक पुरुषको  मृत्यु भएको छ । 

कोरोना संक्रमित ती पुरुषको ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत ७ गते सो अस्पताल भर्ना भएका उनमा अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार ९ गते कोरोना पुष्टि भएको थियो ।

 उनी निमोनियाबाट पनि पीडित पनि थिए ।भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै  उनको निधन भएको हो। 


कस्तो लाग्यो ?

यो पनि