असोज ०६, २०८१, आइतबार
               

एकैदिन रुपन्देहीका ४ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणबाट आज एकैदिन रुपन्देहीका ४ जनाकाे निधन भएकाे छ । 

सोमबार रुपन्देहीका एक महिला र ३ जना पुरुष गरी ४ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ । 

साथै आज सुनसरीका १ जना,  माेरङका १ जना, पर्सा १ जना, काठमाडौं १ जना गरी सोमबार देशभर ८ जनाकाे मृत्यु भएकाे हाे । 

आजकाे तथ्यांकसहित देशभर कोरोनाबाट मृत्यु हुनेकाे संख्या १५७ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि