जेठ ०२, २०८१, बुधबार
               

भदौ १५ सम्म उपत्यकाका स्थानीय तहले अत्यावश्यकबाहेक सेवा प्रवाह नगर्ने

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ सम्म बन्द भएका छन् ।

उपत्यका नगरपालिका फोरमको निर्णयअनुसार उपत्यकाका स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द भएका हुन् । 

उपत्याकामा कोरोना महामारी बढ्दै गएको भन्दै यस्तो निर्णय गरिएको सो फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

यो पनि