जेठ ०६, २०८१, आइतबार
               

७ वर्षीया बालिका बलात्कार आरोपमा युवक  पक्राउ

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

तुलसीपुर । बालिका बलात्कार अभियोगमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई ललाईफकाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ बाट १७ वर्षका युवक पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालका अनुसार २० वर्ष उमेर नपुगेकाले आरोपी युवकको नाम गोप्य राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि