जेठ ०६, २०८१, आइतबार
               

करिब १८ हजारले जिते काेरोना

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीबारसम्म काेराेनामुक्त हुनेकाे संख्या करिब १८ हजार पुगेकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १७ हजार ९६४ सङ्क्रमित निको भएका छन् । निको हुने सङ्क्रमितको सङ्ख्या ६१ प्रतिशत छ ।

प्रदेश १ मा १ हजार १४४ जना, प्रदेश २ मा ३ हजार ८७७ जना, बागमति प्रदेशमा ७२४ जना, गण्डकी प्रदेशमा १ हजार ५७५ जना,प्रदेश ५ मा ४ हजार ३२८ जना, कर्णाली प्रदेशमा १ हजार ९७० जना र सुदूरपस्चिम प्रदेशमा ४ हजार ३४६ जना गरी कुल १७ हजार ९४६ जना काेरोनामुक्त भएका हुन् । 
 


कस्तो लाग्यो ?

यो पनि