जेठ ०७, २०८१, सोमबार
               

काठमाडौं उपत्यकामा थपिए २०५ संक्रमित

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा २०५ जना संक्रमित थपिएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्र १३८ जना संक्रमित थपिएका हुन् । 

त्यसैगरी भक्तपुरमा ५० र ललितपुरमा १७ जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि