असोज ०५, २०८१, शनिबार
               

एकैदिन १२ हजारभन्दा बढीकाे पिसिआर परीक्षण

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार देशभरका ३८ वटा पिसिआर सेन्टरमा थप १२ हजार २४७ जनाकाे काेरोना परीक्षण गरिएकाे छ  ।

 हिजो शनिबार १२१ आज ११ हजार ४७ जनाकाे परीक्षण गरेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

शनिबारकाे तथ्यांकसहित हालसम्म ५ लाख १७ हजार ९०७ को परिक्षण गरिएको छ ।

यस्तै निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । मृत्यु हुनेको संख्या १०४ जना पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि