असोज ०५, २०८१, शनिबार
               

कालीमाटीका एक कैदीमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । थुनामा रहेका एक कैदीमा कोरोना भाइरस पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा थुनामा रहेका ती कैदीलाई अदालतमा म्याद थपका लागि लैजानुअघि गरिएको पीसीआर परीक्षणमा उनमा  रोना संक्रमण पुष्टि भएको हो । 

६ दिनअघि उनी पक्राउ परेका थिए । संक्रमित ती युवालाई आइसोलेसनमा लगिएको प्रहरीले जानकारी बताएको छ । 

त्यस्तै, गौशालास्थित महानगरीय प्रहरी वृत्तमा कार्यरत एक महिला प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि