असोज ०५, २०८१, शनिबार
               

सोमबार थपिए ५८१ जना संक्रमित

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५८१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । साथै सोमबार ११ हजार ५२० जनाकाे परीक्षण गरिएकाे छ ।

 


कस्तो लाग्यो ?

यो पनि