असोज ०५, २०८१, शनिबार
               

एसईईको नतिजा आज सार्वजनिक हुँदै

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा ( एसईई)को नतिजा आज सार्वजनिक गर्न लागेकाे छ । नतिजा सार्वजनिक गर्ने विषयमा अहिले बोर्ड बैठक बसिरहेको छ । 

कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विद्यार्थीकाे मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दियको थियो । परीक्षा दिन ४ लाख ८० हजारले फाराम भरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि