मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#एसईई
एसईई २०७७ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस् रिजल्ट
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न...
एसईई परीक्षाफल आज प्रकाशित हुँदै
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शनिबार (आज) सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७...
एसईईको नतिजा आगामी हप्ता सार्वजनिक गर्ने तयारी
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले भने, आज एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा...
एसईईको जिम्मा विद्यालयलाई दिने तयारी, मन्त्रालयबाट टुंगो लाग्न बाँकी
नेपाल फ्ल्यास
जेठ १६, २०७८
माध्यामिक शिक्षा एसईई परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक छलफल थालेको छ । सामाजिक दूरी कायम गरेर वा अनलाइनबाट भए पनि एसईई परीक्षा लिने निष्कर्षमा बोर्ड पुगेको छ । गएको वर्ष परीक्षा नलिएरै आन्तरिक मूल्यांकनबाट नतिजा...
एसईई र कक्षा १२ को परीक्षा स्थगित
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा...
एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि
नेपाल फ्ल्यास
फागुन २५, २०७७
२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ १३ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा आगामी २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । गत...
राष्ट्रिय परीक्षा बोर्डले एसईईको आवेदन फारम र रजिष्ट्रेसन फारम खुलायो
नेपाल फ्ल्यास
पुस १५, २०७७
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भराउने सूचना निकालेकोछ । २०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको...
एसईई नतिजा बोर्डद्वारा प्रमाणित
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । यस पटकाे एसईई परीक्षाकाे नतिजाराष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रमाणित गरेकाे छ । यसपटक बोर्डले बनाएको मापदण्डका आधारमा सम्बन्धित विद्यालयले नै विद्यार्थीलाई अंक प्रदान गरेको छ । सो मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरेकाे हाे विद्यार्थीको नतिजा सम्बन्धित विद्यालयमै...
एसईईको नतिजा आज सार्वजनिक हुँदै
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा ( एसईई)को नतिजा आज सार्वजनिक गर्न लागेकाे छ । नतिजा सार्वजनिक गर्ने विषयमा अहिले बोर्ड बैठक बसिरहेको छ । कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विद्यार्थीकाे मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दियको...
असार ३०सम्म एसईई नतिजा पठाउन समन्वय इकाइलाई बोर्डको निर्देशन
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ३० सम्मा एसईई नतिजा परीक्षा नियन्त्रण कार्यालयमा पठाउन निर्देशन दिएको छ । परीक्षा बोर्डले कोभिड१९ का कारण रोकिएको एसईईको नतिजा आन्तरिक मूल्यांकनका आधारमा तयार पारी असार मसान्तसम्मपठाउन शिक्षा विकास तथा समन्वय इकाईहरूलाई निर्देशन दिएको...
एसइई परीक्षालक्षित दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडाैं । एसइई परीक्षालाई लक्षित गरी दैलेखमा दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिने भएको छ । लकडाउनको समयमा एसइई तयारीमा बसेका विद्यार्थीले पढाइलाई पुर्नताजकी होस् भन्नका लागि दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लाका धुव्रतारा एफएम र ज्वाला एफएमबाट दूरशिक्षा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय