असोज ०५, २०८१, शनिबार
               

लिदीको पहिरोमा पुरिएका १९ जनाको शव फेला

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोक । जुगल गाँउपालिका-२ स्थित गोल्छे लिदीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरुमध्ये १९को शव फेला परेको छ । सो पहिरोमा परी अझै २०जना हराइरहेका छन् ।

पहिरोमा परी ३९ जना पुरिएका थिए । उक्त पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यका लागि सशस्त्र प्रहरी टोलीसहित नेपाली सेना र प्रहरीको टोली खटिएको छ । 


कस्तो लाग्यो ?

यो पनि