असोज ०५, २०८१, शनिबार
               

उपत्यका प्रवेशमा थप कडाइ

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले काठमाडौं उपत्यकामा भित्रिने नागढुंगा नाका प्रवेशमा कडाई गर्न थालेको छ ।

गृह मन्त्रालयले सवारी पास बन्द गरेको र नाकामा थप कडाई गरिएपछि उपत्यकाका भित्रिनेको संख्या निकै कम भएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसअघि अनुमतिबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने झण्डै आठ हजार सवारी साधनलाई नाकाबाटै फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि