असोज ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामा आज २ हजार ३२४ संक्रमित थप

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

काठमाडौं उपत्यकामा आज २ हजार ३२४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७९६, भक्तपुरमा २१३ र ललितपुरमा ३१५ जना संक्रमित थपिएका हुन्।

नेपालमा आज ६ हजार ९५१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ । आज ९६ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ।

 

यो पनि