असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#काठमाडौं उपत्यका
आजदेखि बेलुकी ८ बजेपछि काठमाडौं उपत्यकामा गाडी चलाउन रोक
नेपाल फ्ल्यास
साउन २८, २०७८
काठमाडौं । आजदेखि बेलुकी ८ बजेदेखि काठमाडौं उपत्यकामा गाडी चलाउन रोक लगाइएको छ । कोरोना संक्रमण नियन्त्रणमा नआएको भन्दै तीन वटै जिल्ला भक्तपुर, ललितपुर र काठमाडौं प्रशासन कार्यालयहरूले अत्यावश्यक बाहेक निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो...
काठमाडौं उपत्यकामा आज २ हजार ३२४ संक्रमित थप
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं उपत्यकामा आज २ हजार ३२४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १ हजार ७९६, भक्तपुरमा २१३ र ललितपुरमा ३१५ जना संक्रमित थपिएका हुन्। नेपालमा आज ६ हजार ९५१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन...
काठमाडौं उपत्यकामा थप एक हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।काठमाडौं उपत्यकामा थप एक हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारपछिल्लो २४ घन्टामा ४०३ महिला र ६३५ पुरुषमा कोरोना पुष्टि भएको हो । थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा...
काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप २७२० जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं ।दिन प्रतिदिन कोरोना संक्रमण फैलिँदै गइरहेका बेल राजधानी त्यसको मुख्यबिन्दु बनेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा२७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा...
उपत्यकामा बढ्न थाल्यो भीडभाड, विशेष व्यवस्था गर्न विज्ञको सुझाव
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को जोखिमकाबीच काठमाडौं उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेको पाइएको छ । बाहिरी जिल्लाका सवारी आवतजावत बढेकाले पनि...
काठमाडौंमा कोरोनाकाे डरलाग्दो ग्राफ
विवश कुलुङ
भदौ ०९, २०७७
काठमाडौं । पछिल्लो हप्ता काठमाडौं उपत्यकामाकोरोनाले विस्तारै डरलाग्दो रुप लिन थालेको छ । साउन महिनायता बढ्दै गएको संक्रमणदर हेर्दास्थिति भयावह आउनसक्ने संकेत देखाएको छ । गत बुधबारदेखि काठमाडौंमा निषेधाज्ञा जारी रहे पनि संक्रमणदर घट्न सकेकाे छैन । गत बुधबार रातिदेखि...
काठमाडौं उपत्यकाका स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवा १५ दिनका लागि बन्द
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।काठमाडौ उपत्यकाभित्रका स्थानीय तहले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्नेभएका छन् । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकबाट निर्णय गरी स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अरु सबै सेवा १५ दिनका...
काठमाडौं उपत्यकामा कति पुग्यो कुल संक्रमितको संख्या ?
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । पछिल्लो२४ घन्टामा थप ४९९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाको कहरलाई जिती घर पर्कनेको कुल संख्या१६ हजार ३१३ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या२२ हजार ५९२ पुगेको छ भनेकोरोनाका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय