असोज ०६, २०८१, आइतबार
               

टिकटक बनाउन झुण्डिने क्रममा बालिकाको ज्यान गयो

नेपाल फ्ल्यास
जेठ १३, २०७८

ADVERTISEMENT

उदयपुरको चौदण्डीगढी नगरपालिका-९ मा एक बालिकाकाे टिकटक बनाउने क्रममा ज्यान गएकाे छ । 

प्रहरीकाे अनुसार  ११ वर्षीया बालिका मुढा राखेर सलको पासो लगाई टिकटक बनाउने क्रममा मुढा चिप्लिएर ज्यान गएको हाे । आमा बुबा भान्सा कोठामा खाना खाइरहेको अवस्थामा छोरीले अर्को कोठामा टिकटक बनाउने क्रममा बुधबार साँझ झुण्डिएर ज्यान गएको हाे ।

सलको पासो बनाएर झुण्डिएको भिडियो फुटेज भेटिएकाे छ । उक्त आधारमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि