असोज ०६, २०८१, आइतबार
               

काठमाडौंमा पुनः बर्डफ्लू

नेपाल फ्ल्यास
जेठ १२, २०७८

ADVERTISEMENT

काठमाडौंमा पुनः बर्डफ्लू देखिएकाे छ । काठमाडौंको किर्तिपुरस्थिति दुई तथा चन्द्रागिरीमा पालिएको एक टर्की फारममा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

किर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टिपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागले जनाएकाे हा। 

प्रारम्भिक रुपमा करिब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्न बुधबार बिहानैदेखि प्राविधिक टोली परिचालन गरिएकाे छ । पन्छी नष्ट र निसंक्रमण विधि सकिएपछि बुधबार साँझसम्म बिष्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि