असोज ०६, २०८१, आइतबार
               

आज सङ्क्रमित हुनेभन्दा निको हुने धेरै

नेपाल फ्ल्यास
जेठ १२, २०७८

ADVERTISEMENT

नेपालमा आज कोरोना भाइरसबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  देशभर ६ हजार ६७७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार सात ७१६ निको भएका छन् ।

कूल संक्रमितकाे संख्या ५ लाख ३५ हजार ५२५ रहेका छन् । साथै काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या चार लाख ११ हजार ६ सय तीन पुगेकाे छ । यो अवस्थामा सकृय संक्रमितकाे संख्या ब लाख १७ हजार ७७ जना छन् । 

यस्तै काेराेना भाइरसकाे सङ्क्रमणका कारण थप १४५ जनाको ज्यान गएको छ । नेपालमा अहिलेसम्म काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६ हजार ८८५ पुगेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि