असोज ०६, २०८१, आइतबार
               

पूर्वराजदूत सिंहको निधन

नेपाल फ्ल्यास
जेठ १६, २०७८

ADVERTISEMENT

काठमाडौं । फ्रान्सका लागि नेपालका पूर्वराजदूत इन्द्रबहादुर सिंहको निधन भएको छ ।

उनी सन् १९९८ देखि झण्डै पाँच वर्ष फ्रान्सको राजदूत थिए । परराष्ट्र मन्त्रालयअन्तर्गत शिष्टाचार महापाल भएर पनि उनले काम गरेका थिए । 

पूर्वराजदूत सिंहको आज बिहान बालुवाटारस्थित आफ्नै निवासमा निधन भएको हो ।


कस्तो लाग्यो ?

यो पनि