असोज ०६, २०८१, आइतबार
               

आज ४,७६२ संक्रमित थप हुँदा ६,४९१ जना डिस्चार्ज

नेपाल फ्ल्यास
जेठ १७, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ७६२ जना संक्रमित थपिएका छन् । १७ हजार ४८० नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा त्यति संक्रमित भेटिएका हुन् ।

६४९१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् । सक्रिय संक्रमित संख्या १ लाख ६ हजार ४७० पुगेको छ । कूल संक्रमित संख्या ५ लाख ६१ हजार पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११४ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कूल मृतक संख्या ७३८६ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि