असोज ०६, २०८१, आइतबार
               

संसद विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा

नेपाल फ्ल्यास
जेठ १६, २०७८

ADVERTISEMENT

संसद विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाइ आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले ‘हेर्दाहेर्दैमा’ राखेको छ । 

संवैधानिक इजलास गठनका सम्बन्धमा उठेको विवादबारे भने इजलासले फैसला गर्न बाँकी छ । संवैधानिक इजलासमा गत शुक्रबारबाट संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको हो।

बहसको सुरुवातमै संवैधानिक इजलासमा रहेका केही न्यायाधीशबारे प्रश्न उठेपछि आइतबार इजलासमा यस विषयमै बहस केन्द्रित गरिएको हो।


कस्तो लाग्यो ?

यो पनि