असोज ०६, २०८१, आइतबार
               

कोरोना संक्रमित वडाध्यक्षको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

धनुषामा । कोरोना संक्रमणबाट एकजना वडाध्यक्षको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका-६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

७० वर्षीय मोक्तान आइसोलेसनमा भर्ना भएको चौथो दिन मृत्यु भएको धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले जानकारी दिए । 
मोक्तान पूर्वएमालेबाट निर्वाचित  वडाअध्यक्ष हुन् । 


कस्तो लाग्यो ?

यो पनि