असोज ०६, २०८१, आइतबार
               

पैसा फ्याँक्दै पिकअप भ्यान हुइकियो

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

प्रतिकात्मक
ADVERTISEMENT

सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडानम्बर ३ मा पैसा फ्याँक्दै पिकअप भ्यान हुइकिएपछि प्रहरीलाई तनाब भएको छ ।

सुनसरीको दुहवीमा ५ सय र १ सयको नोट प्रहरीले सडकमा फेला पारेकाे छ । पैसा फालेर पिकअप भ्यान इटहरीतिर हुइकिएकाे स्थानीयले बताएका छन् । 

पैसा कसले र किन फाल्यो भन्ने विषयमा प्रहरी पैसा फाल्ने पिकअप भ्यानकाे खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि