जेठ ०३, २०८१, बिहीबार
               

पौडी खेल्दा दुई युवकको मृत्यु

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

मोरङ । मोरङको जहदा गाउँपालिकाको एक पोखरीमा पौडी खेल्ने क्रममा दुई युवकको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार वडा नं ३ ब्रहमदेव मुखियाको पोखरीमा सोही स्थानका १८ वर्षीय दिनेश राजवंशी र रिक्की राजवंशीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

दिनेशलाई उपचारका लागि कोशी अस्पताल ल्याइएकामा चिकित्सकले मृत्यु भएको घोषणा गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि