मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं ।पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका१ लोकन्थली मनोहरा आँखा अस्पताल नजीकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा...
प्रधानमन्त्रीका लागि तीन करोडको ‘बुलेट प्रुफ’ गाडी किन्न दबाब !
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । प्रधानमन्त्रीका लागि जडान गर्न लागिएको एलटिई र्यापिड कम्युनिकेसन सिस्टम खरिदसँगै सो प्रविधि जडान गर्न सुविधा सम्पन्न बुलेट प्रुफ गाडी खरिद गर्न नेपाल प्रहरीलाई दबाब दिइएको छ । प्रधानमन्त्री कार्यालयले सो कम्युनिकेसन सिस्टम जडानका लागि सुविधा सम्पन्न गाडी खरिद...
'सलह एक्लै धपाउन सकिँदैन, अभियानै थाल्नुपर्छ’
नेपाल फ्ल्यास
असार १७, २०७७
सलह किराले पुर्याएको क्षतिको विवरण संकलन सुरु गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जिल्लाको लमही नगरपालिका, राप्ती गाउँपालिका राजपुर गाउँपालिका, गढवा गाउँपालिका, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, बंगाचुली गाउँपालिका क्षेत्रमा सलह किराले मकै वालीलाई क्षति पुर्याएको कृषि ज्ञान केन्द्र...
कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन अन्योलमा
नेपाल फ्ल्यास
असार १७, २०७७
बागलुङ । कोरोनाबाट मृत्युवरण गर्ने व्यक्तिको शव व्यवस्थापनका लागि स्थानीय तहमा ठाउँ टुङ्गो लागेको छैन । शव व्यवस्थापन जिल्लास्तरीय समितिले स्थान पहिचान गरी सोको विवरण पठाउन स्थानीय तहलाई पटकपटक पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त समितिले...
काठमाडौंमा कोरोनाको जोखिम, संक्रमितको ठेगाना यसकारण थाहा हुँदैन
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकाको सडकमा सवारीसाधनको जाम छ । पैदल यात्रुको चाप छ । संघीय राजधानी भित्रिनेको लर्को पनि छ । पीसीआर परीक्षण गर्न टेकु अस्पतालमा उस्तै भीड लाग्ने गर्छ । परीक्षणको लागि शुक्रराज ट्रपिकल तथा सरुवा...
मध्यपहाडी लोकमार्गको बेहाल
नेपाल फ्ल्यास
असार १७, २०७७
गलकोट । कालोपत्र हुन नसकेको मध्यपहाडी लोमार्गको बागलुङ सदरमुकाम खण्ड बर्सातका कारण बेहाल भएको छ । वर्सातले सडक हिलाम्मे हुँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङघोडाबाँधे खण्डमा यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् । राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी लोकमार्ग आयोजना समयमा...
दुई वर्षपछि बल्ल पत्रकारको मृत्यु भएको स्पष्ट
नेपाल फ्ल्यास
असार १७, २०७७
डोटी । डोटीका स्थानीयवासी तथा पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको दुई वर्षपछि मृत्यु भएको स्पष्ट भएको छ । दुई वर्षअघि बाजुराको बुढीनन्दा मेलाबाट एकाएक बेपत्ता भएका नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्षसमेत रहेका पत्रकार खड्काको मृत्युको स्पष्ट भएको खबर मङ्गलबार...
माइक्रो बस चोर्ने चोर प्रहरीको फन्दामा
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । माइक्रो बस चोर्ने एक जना चोर प्रहरीको फन्दामा परेकाछन् । सडकमा पार्किङ गरेर राखेको माइक्रो बस चोर्ने एक जना चोरलाई प्रहरीले समातेको हो । ससमातिने चोर लमजुङ जिल्लाको क्होलासोँथार गाउँपालिका१ का गजेन्द्र परियार रहेको प्रहरीले जनाएको छ ।...
आज मौसमविद्ले सतर्क रहन यसरी दिए सुझाव
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । मौसम पूर्वानु महाशाखाले आज अर्थात बुधबारको मौसमका गतिविधिबारे तथ्यांक सार्वजनिक गरेको छ । पूर्वानु महाशाखाका अनुसार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै,...
आत्महत्या न्यूनीकरण गर्न सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले बन्दाबन्दीका समयमा आत्महत्या रोकथाम गर्न सरकारलाई चारबुँदे निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले नेपालमा औसतमा दैनिक १६ जनाका दरले आत्महत्या गर्ने गरेको र आत्महत्या गर्नेमा बालबालिका र आर्थिकरुपमा सक्रिय...
निजामती सेवा विधेयकले स्थानीय तहका कर्मचारीको आत्मबल घटायो - युनियन
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । संघीय निजामती विधेयकका कतिपय प्रावधानले साबिक स्थानीय निकायमा काम गर्ने कर्मचारीमाथि अन्याय हुने बताउँदै स्थानीय तह कर्मचारी युनियनले गम्भीर असहमति जनाएको छ । आज युनियनका महासचिव रामप्रसाद पौडेलको हस्ताक्षरमा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ यस अघि पनि सरोकारवाला...
चिनियाँ एप्समा भारतको प्रतिबन्धपछि चीनद्वारा चासो व्यक्त
नेपाल फ्ल्यास
असार १६, २०७७
भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि चीनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले भने, चिनियाँ एपमाथि भारतद्वारा गरिएको प्रतिबन्धप्रति चीन गम्भीर चासो व्यक्त गर्दछ । हामीले यो कुरामा जोड दिन चाहन्छौँ...
अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेलमा कार्यरत आयोजना प्रमुख राजकुमार शाक्यविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार...
तनहुँमा फरक-फरक मुद्दामा एकैदिन पाँचजना पक्राउ
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडाैं । फरक-फरक मुद्ददामा तनहुँबाट एकै दिन पाँचजना पक्राउ परेका छन् । प्रहरीले सवारी ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई फरार भएकाएक प्रतिवादी र ठूलाे परिणममा लागू औषध ओसारपसार गर्ने अन्य चारजनालाई प्रहीले एकैदिन पक्राउ गरेको हो । तनहुँको शुक्लागण्डकी...
फरार प्रतिवादी २२ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असार १६, २०७७
दमौली ।सवारी ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई फरार एक प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका३ बस्ने लक्ष्मण श्रेष्ठ छन् । श्रेष्ठलाई उनकै घरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक...
असार ३०सम्म एसईई नतिजा पठाउन समन्वय इकाइलाई बोर्डको निर्देशन
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ३० सम्मा एसईई नतिजा परीक्षा नियन्त्रण कार्यालयमा पठाउन निर्देशन दिएको छ । परीक्षा बोर्डले कोभिड१९ का कारण रोकिएको एसईईको नतिजा आन्तरिक मूल्यांकनका आधारमा तयार पारी असार मसान्तसम्मपठाउन शिक्षा विकास तथा समन्वय इकाईहरूलाई निर्देशन दिएको...
काठमाडौंको आकाशमा सलहकाे झुण्ड
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । युरोपबाट भारत हुँदै नेपाल भित्रिएकाे सलहकाे झुण्ड काठमाडौंमा पनि देखिएकाे छ । काठमाडौंकाेकाठमाडौंको भृकुटीमण्डप क्षेत्रमा मंगलबारसलहको ठूलो झुण्ड देखिएको हाे। मंगलबार देखिएकाे सलहले काठमाडौंको आकाशलाई ढाकेको छ ।
सेती नदी जलविद्युत् आयोजनाले पायो अनुमतिपत्र
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । सरकारले सेती नदी जलविद्युत आयोजनालाई विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत विकास विभागले सो आयोजनालाई सोमबार विद्युत उत्पादन अनुमतिपत्र दिएको हो । भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडले कास्कीमा निर्माण...
सेमेष्टर प्रणालीको परीक्षाबारे कार्यदल गठन, वार्षिक परीक्षा सञ्चालन हुने
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो...
काठमाडौं उपत्यकामा थपिए १२ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं : मंगलबार काठमाडौं उपत्यकामा थप १२ जनामा कोरोना भाइरस देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै १२ जनामा कोरोना पुष्टि भएकाे हाे । काठमाडौंका १० जना, ललितपुरका एक...
«
1
...
270
...
539
540
541
542
543
544
545
546
547
...
640
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय