बैशाख २२, २०८१, शनिबार
               

काठमाडौंको आकाशमा सलहकाे झुण्ड

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

काठमाडौं । युरोपबाट भारत हुँदै नेपाल भित्रिएकाे सलहकाे झुण्ड काठमाडौंमा पनि देखिएकाे छ ।

काठमाडौंकाे काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा मंगलबार सलहको ठूलो झुण्ड देखिएको हाे ।

मंगलबार देखिएकाे सलहले काठमाडौंको आकाशलाई  ढाकेको छ । 


कस्तो लाग्यो ?

यो पनि