मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सलह किरा
सलहको दुई झुण्ड शनिबार दैलेखमा प्रवेश
नेपाल फ्ल्यास
साउन ०३, २०७७
दैलेखको पश्चिम क्षेत्रबाट पूर्व क्षेत्रतर्फ सलहको दुईवटा झुण्ड प्रवेश गरेको छ । शुक्रबार सुर्खेतमा देखिएको सलह शनिबार दैलेखमा देखिएको हो । दैलेखको पश्चिम क्षेत्र तोरायाँ, जाहारकोटमा बसेको सलहको झुण्डलाई स्थानीयवासीले थाल ठटाएर, आगो बालेर भगाएका छन् । साँझ ५ बजे...
एक किलो सलह ल्याउनेलाई ५०० रुपैयाँ
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं ।सलहलाई विषादीको प्रयोग नगरी नियन्त्रण गर्ने विभिन्न उपायअन्तर्गत एक किलो सलह ल्याउनेलाई ५०० रुपैयाँ दिने प्रस्ताव गरिएको छ । यसअघि विभिन्न क्षेत्रका स्थानीय तहले एक किलो सलह ल्याउनेलाई २०, ५० र १०० प्रतिकिलो दिने घोषणा गरिए पनि त्यसलाई नियन्त्रणमा...
सलह भगाउन टिन र थाल ठटाउँदै किसान
नेपाल फ्ल्यास
असार ३०, २०७७
प्युठान । यहाँका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् । किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन...
दाङमा अवरोध भएपछि सलह जुम्ला अर्घखाँची र प्युठानतर्फ जाने आँकलन
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । आइतबार बिहान दाङ हुँदै नेपाल प्रवेश गरेको सलह किराका झुन्ड आजै बागलुङ, जुम्लामा अर्घखाँची र प्युठानसम्म पुगेका छन् । सलह सूचना केन्द्रले दाङको गडवामा बसेको सलहको एउटा ठूलो झुण्ड भारतबाट नेपाल प्रवेश गरेसँगै यसअघि नेपाल प्रवेश गरेका सलह...
फेरि भारतबाट दाङमा पस्याे सलहको ठूलाे समूह
नेपाल फ्ल्यास
असार २८, २०७७
दाङ देउखुरीमा भारतबाट पसेको सलहको नयाँ झुण्ड देखिएको छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकैबालीमा नयाँ सलह किरा देखापरेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिए । अहिले देखिएको सलह किरा भारतबाट आएको नयाँ...
सलहका दुई झुन्ड फेरि नेपाल प्रवेश गरे
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडाैं ।सलह किरा पुन: नेपाल प्रवेश गरेका छन् । आइतबार दाङमा सलहदुई झुन्ड प्रवेश गरेकोसलह सूचना केन्द्रले जानाएको छ । केन्द्रका अनुसार आइतबार बिहान साढे ९ बजे र दिउँसो गरेर दुईवटा झुन्ड दाङमा देखिए हुन् । केन्द्रका अनुसार आइतबार एक/दुई...
सलह नेपाल प्रवेश गर्ने सम्भावना बढ्यो : केन्द्र
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडाैं । नेपाल सरकारलेनेपालमा पुन :सलहको झुण्ड प्रवेश गर्ने सम्भावना बढेको बताएको छ । भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्ड रहेकोप्लान्ट क्वरेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको सूचना केन्द्रले...
सलह कीरो किन्न पाँच लाख बजेट विनियोजन
नेपाल फ्ल्यास
असार २७, २०७७
बनियानी । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए । सलह किरा नियन्त्रण र यसबाट...
मनसुनका कारण निष्क्रिय भयाे सलह किरा
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेका सलह कीराका बथानहरू गत १३ गते शनिबार बिहान नेपाल प्रवेश गरे । सलहले एक सातामा ५ वटा जिल्लामा बढी क्षति पुर्याएको छ । करिब ६ पटकमा ८० लाखसम्म सलह...
फट्यांग्रो प्रजाती सलह कीरा समात्नेलाई प्रोत्साहनस्वरुप रकमकाे घोषणा
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । फट्यांग्रो प्रजाती सलह कीरा समात्नेलाई प्रोत्साहनस्वरुप रकम दिने घोषणा गरिएको छ । केन्द्रीय राजधधानी काठमाडौं प्रवेश गरेको उक्त कीरालाई समातेर लिएर वडा कार्यालयमा बुझाएको खण्डमा ललितपुर महानगरपालिकाले रकम दिने घोषणा गरेको हो । सो महानगरले एक विज्ञप्ति जारी...
'सलह एक्लै धपाउन सकिँदैन, अभियानै थाल्नुपर्छ’
नेपाल फ्ल्यास
असार १७, २०७७
सलह किराले पुर्याएको क्षतिको विवरण संकलन सुरु गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जिल्लाको लमही नगरपालिका, राप्ती गाउँपालिका राजपुर गाउँपालिका, गढवा गाउँपालिका, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, बंगाचुली गाउँपालिका क्षेत्रमा सलह किराले मकै वालीलाई क्षति पुर्याएको कृषि ज्ञान केन्द्र...
काठमाडौंको आकाशमा सलहकाे झुण्ड
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । युरोपबाट भारत हुँदै नेपाल भित्रिएकाे सलहकाे झुण्ड काठमाडौंमा पनि देखिएकाे छ । काठमाडौंकाेकाठमाडौंको भृकुटीमण्डप क्षेत्रमा मंगलबारसलहको ठूलो झुण्ड देखिएको हाे। मंगलबार देखिएकाे सलहले काठमाडौंको आकाशलाई ढाकेको छ ।
२६ जिल्लामा फैलियो सलहको समूह
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं भारत हुँदै नेपाल प्रवेश गरेको सलह किरा अहिलेसम्म २६ जिल्लामा पुगेको कृषि तथा पशुपंक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ । विभिन्न जिल्लामा पुगेकामध्ये सलहको सातवटा समूह तुलनात्मक रुपमा ठूलो रहेको केन्द्रले उल्लेख गरेको छ । अनुमानित...
सलह किरालाई गाउँलेले पकाएर खाए
नेपाल फ्ल्यास
असार १५, २०७७
बारा ।बारामा सलह किरालाई गाउँलेलेभुटेर खाएका छन् । निजगढ नगरपाकिला १३ डम्बरपुरका बासिन्दाले बिहान साढे ८ बजेदेखि मध्याह्न १२ बजेसम्म अकाशबाट झरेका किरा समातेर भुटेर खाएको वडाध्यक्ष सूर्य घलानले जानकारी दिए। गाउँललेले करिब ८९ सयवटा किरालाई खेत,बारी,बगरलगायत ठाउँबाट टिपेर वा...
काठमाडाैं उपत्यकामा छिर्यो सलह किरा
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं शनिबारनेपालमा प्रवेश गरेको सलह किरा आजकाठमाडौँ उपत्यका छिरेको छ । काठमाडौँ उपत्यका नजिकका क्षेत्रमा पनि सलह आइपुगेको तर ठूलो संख्यामा र बालीनालीमा क्षति पुग्ने गरी नआउने विज्ञहरुले अनुमान गरेका छन्। हावाको गतिमा आएको परिवर्तनका कारण पूर्वानुमान विपरित अफ्रिकाबाट भारतसम्म...
फट्यांग्रो प्रजातीको उड्ने सलह किरा नियन्त्रणको लागि विज्ञ समूहको बैठक
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । आज बिहान ९ः३० बजेदेखि फट्यांग्रो प्रजातीको उड्ने सलह किरा नियन्त्रणको लागि विज्ञ समूहको बैठक बस्दै छ । शनिबारदेखि नेपालमा प्रवेश गरेको उक्त सलह किरा नियन्त्रणको लागि योजना बनाउन आज विज्ञहरुको बैठक बसेको हो । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा...
सलह सङ्कलन गर्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने सरकारकाे निर्णय
नेपाल फ्ल्यास
असार १३, २०७७
बुटबल ।प्रदेश-५ सरकारले सलह किरा सङ्कलन गर्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको छ ।प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याएवापत २० रुपैयाँ दिने निर्णय गरेको हो । सङ्कलन गरिएको सलह किरा स्थानीय...
नेपालकाे ३ जिल्लामा भित्रियो सलह
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । भारतको बिहार हुँदै सहल किरा नेपाल प्रवेश गरेको छ । नेपालकाेबारा, पर्सा र सर्लाहीमा स्थानीय किसानले आज बिहान सलह किरा देखेका हु्न् ।नेपाल कृषि अनुसन्धान परिषद्का अनुससारदक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल प्रवेश गरेको जनाएकाे छ । अफ्रिकाबाट...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय