मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक राष्ट्रिय सभाको बैठकबाट पास गर्ने तयारी
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । यसअघि निजी क्षेत्रलाई पनि हेर्ने गरी पास हुन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो विधेयक) आज राष्ट्रिय सभाको बैठकमा पेस हुने भएको छ । यसअघि सत्तारुढ दल र नेकपाले नै तत्काल अगाडि नबढाउने भनेको यो विधेयक र भ्रष्टाचार...
रक्सीले मातेर हेलम्बु एफएममा आक्रमण, सेवा ठप्प
नेपाल फ्ल्यास
असार १५, २०७७
मेलम्ची । सिन्धुपाल्चोक जिल्लाबाट प्रसारण भइरहेको हेलम्बु एफएमको स्टेशनमा गए राति आक्रमण भएको छ । स्थानीय एक युवाले मादक पदार्थ सेवन गरी राति करिब पौने ९ बजे आक्रमण गरी कार्यालयमा क्षति पुर्याएका हुन् । चौतारा साँगाचोकगढी नगरपालिका५ का भोजबहादुर थापामगरले...
सलह किरालाई गाउँलेले पकाएर खाए
नेपाल फ्ल्यास
असार १५, २०७७
बारा ।बारामा सलह किरालाई गाउँलेलेभुटेर खाएका छन् । निजगढ नगरपाकिला १३ डम्बरपुरका बासिन्दाले बिहान साढे ८ बजेदेखि मध्याह्न १२ बजेसम्म अकाशबाट झरेका किरा समातेर भुटेर खाएको वडाध्यक्ष सूर्य घलानले जानकारी दिए। गाउँललेले करिब ८९ सयवटा किरालाई खेत,बारी,बगरलगायत ठाउँबाट टिपेर वा...
१८ करोडको सवारीसाधन खरिद गर्ने सेनाको तयारी
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । नेपाली सेनाले १८ करोड रुपैयाँ बराबरको सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको छ । अत्यावश्यक भएकाले अपरेसनल भेइकल खरिद गर्न लागिएको जंगीअड्डाका सैन्य अधिकृतहरूको दाबी छ । सेनाले डबल क्याब पिकअप तराई र पहाडका लागि ५/५ वटा गरेर १०...
आगलागीमा तीन वर्षीया बालिकाको मृत्यु
नेपाल फ्ल्यास
असार १५, २०७७
भोजपुर । भोजपुरको अरुण गाउँपालिका३ प्याउलीमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनकी तीन वर्षीया नातिनी विष्णुमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी...
सानेपाको स्टार हस्पिटलमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं : सानेपास्थित स्टार हस्पिटलमा शनिवार मृत्यु भएका युवकमा कोभिड १९ पोजेटिभ देखिएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । शनिबार हस्पिटलमा निमोनियाबाट ग्रस्त रौतहटका युवकको मृत्यु भएको थियो । स्वास्थ्य अवस्था निकै जटिल...
आजको मौसममा पनि सतर्क रहन चेतावनी
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । आज जल तथा मौसम पूर्वानु महाशाखाले बिहानैदेखि राती १२ बजेसम्मको मौसमका गतिविधीबारे आम देशवासीलाई सतर्क रहन आग्रह गरेको छ । दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको पूर्वानु...
बाघको आक्रमणबाट २ जना घाइते
नेपाल फ्ल्यास
असार १४, २०७७
राजापुर ।बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट आज राजापुर नगरपालिका १० का दुई जना घाइते भएका छन् । बाघको आक्रमणबाट बर्दिया राजापुर नगरपालिका १० लालपुर गाउँका मोहन थारु र मझेरा गाउँका दयाराम थारु घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका...
मृतकको रिपोर्ट नआउँदै दाहसंस्कार
नेपाल फ्ल्यास
असार १४, २०७७
बैतडी ।क्वारेन्टाइनका खाना पकाउने मृत्तक भान्सेको रिपोर्ट नआउँदै आज दाहसंस्कार गरिएको छ । शनिबार मृत्यु भएका भान्सेको आज घरपरिवारले नै दाहसंस्कार गरेका हुन् । दशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय मृतक ती व्यक्ति वडा नं ४ मा रहेको जगन्नाथ बहुमुखी...
सालको काठसहित तीन पक्राउ
नेपाल फ्ल्यास
असार १४, २०७७
स्याङजा ।चापाकोट नगरपालिका २ का ३७ वर्षीय शिवप्रसाद रेग्मी र टीकाराम श्रेष्ठ तथा वडा नं ८ का टोपलाल न्यौपानेलाई प्रहरीले अवैध सालको काठसहित पक्राउ गरेको छ । चापाकोट ८ क्वामीमा रहेको न्यौपानेको फर्निचर उद्योगमा अवैध रुपमा सालको काठ राखेको भन्ने...
गुठीको जग्गा संरक्षण गर्न गुठी विधेयक जरुरी छ : मन्त्री अर्याल
नेपाल फ्ल्यास
असार १४, २०७७
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठीका जग्गा संरक्षण गर्न गुठी विधेयक पुनःफिर्ता ल्याउने बताएकी छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उपसमितिले बुझाएर तयार पारेको पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन मस्यौदा अध्ययन...
दाङमा टिमुर वर्ष
नेपाल फ्ल्यास
असार १४, २०७७
राष्ट्रिय वृक्षरोपण वर्षका अवसरमा दाङमा टिमुर रोप्ने अभियान सुरु गरिएको छ । दाङमा साढे चार लाख बिरुवा रोप्ने तयारी हुँदा टिमुरा मात्रै एक लाख बिरुवा रोप्न लागिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । फलफूलबाहेक अधिकांश बिरुवा दाङमै उत्पादन गरिएको...
सलह कीरा नियन्त्रण गर्न कार्ययोजना तयार
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडाैं ।प्रदेश नं २ सरकारले सलह कीराका कारण अन्नबालीमा हुने नोक्सानबाट जोगिन र सो कीरालाई नियन्त्रणका लागि कार्ययोजना तयार गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा विमल निर्मलको नेतृत्वमा तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका प्रमुख विशेश्वर यादव,...
जङ्गली जनावरबाट बस्ती बचाउन विद्युतीय तार जडान प्रारम्भ
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडाैं ।जङ्गली जनावरबाट जोगाउन मकवानपुरको मनोहरी गाउँपालिका वडा नं ७ को रमोली बस्तीमा ३८ लाखको लागतमा विद्युतीय तार जडान कार्य सुरु गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्जको ३८ लाखको लगानीमा करिब छ किलोमिटरको दूरीमा विद्युतीय तार लगाउने कार्य सुरु गरिएको...
सलह किरा नियन्त्रणका लागि रकम उपलब्ध गराउन स्थानीय तहलाई सुदूरपश्चिम प्रदेशको निर्देशन
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । भारत हुँदै नेपाल प्रवेश गरेको सलह किरा काठमाडौंसम्म आइपुगेको छ । यस विषयमा राष्ट्रिय बालीविज्ञहरु के गर्ने भनी बैठक गरिरहेका बेला सो किरा नेपालका प्रमुख सहर मानिने पोखरा र काठमाडौंमै देखिएका छन् । सो किराबारे राष्ट्रिय चासो भइरहेका...
न्याय खोज्दै बोक्सीको आरोपमा कुटिएकी महिला
नेपाल फ्ल्यास
असार १४, २०७७
बोक्सीको आरोपमा कुटपिटसहित मलमुत्र खुवाइएकी रौतहटकी एक महिलाले न्याय पाएकी छैनन् । निर्घात कुटपिट भएको र मलमुत्र खुवाइएको २ साता बित्दा पनि राजनीतिक दलका नेताको दबाबमा पीडकलाई कारबाही नभएका पिडीतको गुनासो छ । जेठ ३० गते बौधिमाई नगरपालिका७ की ५०...
प्रदेश सभाको बैठक स्थगित
नेपाल फ्ल्यास
असार १४, २०७७
धनगढी । आज दिउँसो ३ बजेका लागि बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ । सचिवालले सूचना टाँस गर्दै बैठक स्थगितको जानकारी गराएको हो । प्रदेशसभाका सचिव राम धामीले सभामुखको आदेश अनुसार आज दिउँसो बस्ने भनिएको बैठक सूचना...
‘कामलाई नतिजामुखी बनाउन निर्देशन’
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी आव २०७/७८ को योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहत निकायलाई निर्देशन दिएका छन् । एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई आज सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको सुरुआतबाटै मन्त्रालयका काममा आफैंसक्रिय...
तीन दिनदेखि लगातार वर्षा : जनकपुर जलमग्न
नेपाल फ्ल्यास
असार १४, २०७७
धनुषा । विगत तीन दिनदेखिको वर्षाले जनकपुरधामको विभिन्न स्थानमा पानी जमेको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर४, ७, ९, २३ लगायतका अधिकांश घरहरुमा पानी प्रवेश गरेको छ । लगातारको वर्षाले सड़कमा करिब१ फिटसम्म पानी जमेपछि सर्वसाधारणलाई समस्या भएको छ ।...
२४ घण्टामा थपिए ४६३ कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६३जना कोरोना संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप ४६३जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । थपिएका संक्रमितमा १०५ जना महिला र...
«
1
...
271
...
542
543
544
545
546
547
548
549
550
...
641
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय