मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
शुक्रबार नेपाल प्रवेश गरेको सलह पोखरामा
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । शुक्रबार मात्रै नेपाल प्रवेश गरेको सलह कीरा आइतबार बिहानसम्म कास्कीको पोखरा र महतगौंडा र लमजुङमा पनि देखिएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बिहान कास्कीको महतगौंडा र लमजुङको सुन्दरबजारमा सलह देखिएको बताएको छ ।...
‘विप्लव’ समूहका नगर इन्चार्जसहित ६ जना धनगढीबाट पक्राउ
नेपाल फ्ल्यास
असार १४, २०७७
नेत्रविक्रम चन्द विप्लव समूहका नगर इन्चार्जसहित ६ जना धनगढीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नगर इन्चार्ज प्रकाश रावलसहितका ६ जनालाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका १२ को जुगेडा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको कैलालीका...
काम नगर्ने कर्मचारीलाई हटाउँछौँ : पर्यटनमन्त्री
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले कार्य सम्पादन सन्तोषजनक नभए कर्मचारीलाई हटाउने चेतावनी दिएका छन् । आइतबार मन्त्रालयमा सिनियर मेनेजमेन्ट टिम (एसएमटी) बैठकमा मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको सुरुवातबाटै मन्त्रालय काममा प्रोएक्टिभ भएर काम सुरु हुने बताए...
काठमाडाैं उपत्यकामा छिर्यो सलह किरा
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं शनिबारनेपालमा प्रवेश गरेको सलह किरा आजकाठमाडौँ उपत्यका छिरेको छ । काठमाडौँ उपत्यका नजिकका क्षेत्रमा पनि सलह आइपुगेको तर ठूलो संख्यामा र बालीनालीमा क्षति पुग्ने गरी नआउने विज्ञहरुले अनुमान गरेका छन्। हावाको गतिमा आएको परिवर्तनका कारण पूर्वानुमान विपरित अफ्रिकाबाट भारतसम्म...
क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असार १४, २०७७
नवलपरासीको बर्दघाटमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । बर्दघाट नगरपालिका२ स्थित दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार, आइतबार बिहान ५ बजे एक पुरुषको मृत्यु...
२४ जिल्लाका चार इन्सपेक्टरसहित ७५ जना संक्रमित, सवारी चेकिङमा झन् जोखिम बढ्यो
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । मुलुकका विभिन्न २४ जिल्लाका ७५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमध्ये चारजना प्रहरी निरीक्षक (इन्सपेक्टर) समेत छन् । ४१ जना भने डिस्चार्ज भइसकेका छन् । पछिल्लो समय प्रहरीमा पनि संक्रमितको संख्या बढ्दै...
कृषि मन्त्रालयले भन्यो, 'नआत्तिनुस्, सलहको बथान सानो छ'
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । नेपालमा शनिबार सलह किरा भित्रिएको छ । बाराको निजगढ तथा सिमरा र सर्लाहीको नवलपुरमा सलह देखिएको किरा रूपन्देही, कपिलवस्तु, मकवानपुरका साथै धादिङमा समेत भेटिएको छ । यसैबीच, भारतमा सलह किराको ठूलो बथान सक्रिय भएकाले त्यसको गतिविधिमा निगरानी गर्न...
सुदूरपश्चिममा मात्रै ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार १४, २०७७
कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको...
सहारा घरलाई घोडाघोडी नगरपालिकाको सहयोग
रासस
असार १४, २०७७
कैलाली । मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिका२ स्थित सहारा घरलाई घोडाघोडी नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाले शनिबार ६५ हजारसहित तीन क्विन्टल चामल, ६० किलो दाल, २० किलो नुन, एक बाकस तेल र एक बाकसअण्डा सहयोग गरेको हो...
सिद्धार्थ राजमार्ग अवरुद्ध, चापगैरामा पनि पहिरो
नेपाल फ्ल्यास
असार १४, २०७७
बुटवल । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजीकै पहिरो खस्दा आज सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पाबुटबल सडकखण्डको तिनाउ गाउँपालिका३ सिद्धबाबा नजीकै पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले...
रासस कार्यालय डुबानमा, समाचार सम्प्रेषणमा कठीनाई
नेपाल फ्ल्यास
असार १४, २०७७
जनकपुरधाम । अविरल वर्षाका कारण राष्ट्रिय समाचार समिति प्रदेश नं २ कार्यालय जनकपुरधाम डुबानमा परेको छ । डुबानका कारण समितिको समाचार सम्प्रेषणको कार्यसमेत कठीनाई छ । जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको ढलमा निकासका समस्याका कारण सो अवस्था उत्पन्न भएको हो ।...
दैनिक भारी वर्षा, जोगिन तयारी नै छैन
नेपाल फ्ल्यास
असार १४, २०७७
जाजरकोट । देश कोरोनाको त्रासबाट जोगिन र जोगाउन हम्मेहम्मे परेको समयमा वर्षायाम शुरु भएको छ । कोरोनाबाट जोगिन तयारी व्यापक हुँदै गर्दा वर्षायाममा प्राकृतिक विपतिबाट जुध्ने तयारी गर्न स्थानीय सरकारले भ्याएको देखिँदैन । जाजरकोट, रुकुमपश्चिम र डोल्पामा प्राकृतिक विपतीबाट जोगिने...
आज देशैभर वर्षाको सम्भावना
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । आज पनि देशैभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानु महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । अहिले बिहान पनि देशभरका केही स्थानमा वर्षा भई नै रहेको छ भने दिउँसो...
दुर्घटनामा न्यूज २४ का पत्रकार कृष्ण पाण्डेको मृत्यु
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । सवारी दुर्घटनामा न्यूज २४ का पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको छ । रुपन्दहीस्थित न्यूज २४ का पत्रकार भनिएकाकृष्णबाबु पाण्डेको मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवलभैरहवा सडक खण्डको ड्राइभरमा गए राति भएको कार दुर्घटनामा...
एक वर्षीय बालकले जिते कोरोना
नेपाल फ्ल्यास
असार १३, २०७७
तनहुँको ऋषिङ गाउँपालिका६ का एक वर्षीय बालकले कोरोना जितेका छन् । यही असार ५ गते कोरोना पुष्टि भएर शुक्लागण्डकी नगरपालिका५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत एक वर्षीय बालकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ . यही असार ११ गते...
जातीय विभेद कानुनी रुपमा दण्डनीय : मन्त्री कार्की
नेपाल फ्ल्यास
असार १३, २०७७
प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जातीय विभेद कानूनीरुपमा दण्डनीय र मानवीय रुपमा अक्षम्य अपराध भएकाले कसैले त्यसको संरक्षण गर्न नहुने बताका छन् । प्रदेश नं. १ का दलित अगुवाहरुले रुकुम पश्चिममा ६ जनाको ज्यान जाने...
सलह सङ्कलन गर्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने सरकारकाे निर्णय
नेपाल फ्ल्यास
असार १३, २०७७
बुटबल ।प्रदेश-५ सरकारले सलह किरा सङ्कलन गर्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको छ ।प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याएवापत २० रुपैयाँ दिने निर्णय गरेको हो । सङ्कलन गरिएको सलह किरा स्थानीय...
वडाध्यक्षसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । रौतहटको एउटा नगरपालिकाका दुईजना वडा अध्यक्षसहित १४ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बौधीमाई नगरपालिकाका २ जना वडाअध्यक्ष र कर्मचारी गरी १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । नगरस्वास्थ सहसंयोजक राकेशकुमार यादवले शनिबार...
सडक हरियाली बनाउन वृक्षरोपण सुरु
नेपाल फ्ल्यास
असार १३, २०७७
वातावरण संरक्षण गरी हरियाली कायम गर्ने उद्देश्यले काठमाडौंमहानगरपालिकामा वृक्षरोपण सुरु भएको छ । शनिबार सडकको दायाँबायाँ पेटीमा वृक्षरोपण गर्दै सुरुवात गरिएको हो । काठमाडौंनिर्वाचन क्षेत्र नम्बर ५ प्रदेश निर्वाचन नम्बर १को वडा नम्बर २, ४ र ५ को सडक पेटीमा...
शनिबार ९६० जना नेपालीको उद्दार
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं ।शनिबार मात्र विभिन्न देशमा अलपत्र परेका ९५९ जना नेपालीको उद्धार भएको छ । कोभिड१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार विभिन्न देशबाट ९५९ नेपालीलाई काठमाडौं ल्याइएको हो । सेन्टरका अनुसार यूएईबाट भएको दुई उडानमा तीन सय ८७ र साउदी रेवियाबाट भएको...
«
1
...
272
...
543
544
545
546
547
548
549
550
551
...
642
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय