जेठ ०६, २०८१, आइतबार
               

शनिबार ९६० जना नेपालीको उद्दार

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

काठमाडौं । शनिबार मात्र विभिन्न देशमा अलपत्र परेका ९५९ जना नेपालीको उद्धार भएको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार विभिन्न देशबाट ९५९ नेपालीलाई काठमाडौं ल्याइएको हो । 

सेन्टरका अनुसार यूएईबाट भएको दुई उडानमा तीन सय ८७ र साउदी रेवियाबाट भएको दुई उडानबाट चार सय ४० जनाको उद्धार गरिएको छ । त्यसैगरी यूकेबाट ८३ र हङकङबाट ८२ जनाको उद्धार भएको छ ।


कस्तो लाग्यो ?

यो पनि