जेठ ०२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
वर्षायामको भेलमा पनि रोकिएन नदी दोहन
नेपाल फ्ल्यास
असार २१, २०७७
सर्लाही । जिल्लाका नदी उत्खननका कारण नदी नजिकका बस्ती नै जोखिममा परेका छन् । मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेर बोक्ने टिपरका कारण गाउँका बाटो भत्कन थालेको स्थानीयवासीले बताएका छन् । जिल्लाको लालबन्दी, ईश्वरपुर र वाग्मती नगरपालिकाका विभिन्न खोलाबाट दोहन भएको...
१२८ किलो लागूऔषध गाँजा नियन्त्रण
नेपाल फ्ल्यास
असार २१, २०७७
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागूऔषध गाँजा बरामद गरेको छ । साथै प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा...
धारिलो हतियारले हानेर कञ्चनपुरमा एकको हत्या
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । कञ्चनपुरमा एक पुरुषको हत्या भएको छ ।कञ्चनपुरको पुनर्वास नगरपालिका५ मा गयराति धारिलो हतियारले हानेर ५० वर्षीय गोपाल कुँवर नाम गरेका पुरुषको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार उक्त हत्यामा संलग्नको भएको गौरव खड्का नाम...
पहिरोको आतंक, एक परिवार विस्थापित, १० घर जोखिममा
नेपाल फ्ल्यास
असार २१, २०७७
बैतडी । वर्षा सुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याउन थालेको छ । पुर्चौँडी नगरपालिका७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पुर्याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिए । गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरेको छ भने शौचालय भत्काएको...
आज गुरु पूर्णिमा
नेपाल फ्ल्यास
असार २१, २०७७
काडमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । गु को अर्थ अन्धकार र रु भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश...
शनिबार एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको...
कोरोना रोकथामसँगै अर्थतन्त्र माथि ल्याउनसमेत काम भइरहेकाे छ : परराष्ट्रमन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनतालाई कोरोना सङ्क्रमणबाट जोगाउन र कोरोनाका कारण गिरेको अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन सरकारले काम गरिरहेको बताएका छन्। सरकारले कोरानाको कहरबाट देशलाई सुरक्षित राख्नका लागि निरन्तर कार्य गरिरहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनाको कारण गिरेको...
दुर्घटना हुँदा युवतीको मृत्यु
नेपाल फ्ल्यास
असार २०, २०७७
इटहरी । मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । इटहरीमा को ११ प २६५८ नम्बरको मोटरसाइकलले को २३ प ५५५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इटहरी ७ बस्ने २० वर्षीया स्वस्तिका चौधरीको मृत्यु भएको हो । पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय...
४७ जनालाई श्रम स्वीकृति
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । सरकारले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई कोभिड१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेसँगै वैदेशिक रोजगार कार्यालय ताहचलले आज ४७ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ । कार्यालयले विभिन्न...
ललितपुर महानगरपालिका–३ले भित्र्यायो पानीको ढल र मङ्गल सफा गर्ने प्रविधि
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडाैं ।महानगरपालिका३ ले पानीको ढल र मङ्गल सफा गर्ने जिटिङ, रोडिङ एन्ड ग्याबिङनामक नयाँ प्रविधि भित्र्याएको छ । ललितपुर महानगरपालिका३ वडाले पानीको ढल र मङ्गल सफा गर्न सो प्रविधि भित्र्याएको हो । वडाध्यक्ष श्रीगोपाल महर्जनले वडाले वार्षिक रुपमा पाउने दुई...
बझाङ पहिरो अपडेटः ६ जनाको शव भेटियो
नेपाल फ्ल्यास
असार २०, २०७७
बझाङ । बझाङमा गएराति पहिरोले १७ घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको छ । बझाङको केदारस्युँ गाउँपालिका८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको वडाध्यक्ष गणेश बोहराले जानकारी दिए । पहिरोले पुरिएर ४४ वर्षीय राममती...
कोरोनाबाट थप २ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असार २०, २०७७
नेपालमा शनिवार थप २जना कोरोना संक्रमितकाे मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा ३४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २७२ सङ्क्रमित भाइरसमुक्त भएर घर फर्किएका छन्।
शनिबार थपिए २३२ जना संक्रमित
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप २३२जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या १५ हजार...
कोरोना संक्रमितको शव व्यस्थापनमा अवरोध गर्ने स्थानीयलाई प्रहरीले हान्यो अश्रुग्यास
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । गोरखामा प्रहरीले स्थानीयवासीमाथि अश्रुग्यास हानेको छ । कोरोना संक्रमितको शव व्यवस्थापनलाई लिएर स्थानीयवासी र प्रशासनबीचविवाद उत्पन्न भइरहँदा स्थानीयको भीड बढ्न थालेपछि साे भीड तितरबितर गर्न प्रहरीलेअश्रुग्यास हानेको हो । गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनमा...
एकै ठाउँ दुई युवतीको शव
नेपाल फ्ल्यास
असार २०, २०७७
कैलाली । कैलाली जिल्लामा दुई युवतीको शव भेटिएको छ । मृत्यु भएका युवती चुरे गाउँपालिका घर भई धनगढी ७ मा बस्ने १९ वर्षीया गोमा विक र २३ वर्षीया करिश्मा राउत रहेको प्रहरीले जनाएको छ । तर, उनीहरुको मृत्युको कारण भने...
कोरोना संक्रमितको शव व्यवस्थापनको विषयलाई लिएर गोराखामा विवाद
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । कोरोना संक्रमित शव व्यवस्थापनको विषयलाई लिएर गोरखामा विवाद भएको छ । गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गर्दा विवाद भएको हो । जिल्लास्थित सुरक्षा समितिले मृतकको शव अबुवानजिकै लुदी र दरौंदी नदी दोभान...
६० रुपैयाँको औषधि २४०० मा बिक्री !
नेपाल फ्ल्यास
असार २०, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाका बजार क्षेत्रका औषधि पसलमा शुक्रबार गरिएको अनुगमनका क्रममा वास्तविक मूल्यभन्दा वढी...
काठमाडौंको ढलमा पनि देखियो कोरोनाभाइरस, 'समुदायमा फैलिएको प्रमाण'
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाका ढलमा कोरोना भाइरस (कोभिड१९) देखिएको छ । सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपाल (सीएमडीएन) ले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो । संस्थाले बिहीबार उपत्यकाका विभिन्न स्थानबाट संकलन गरेर परीक्षण गरेको ढलको पानीमा कोरोना भाइरस...
कोरोना संक्रमितको शव व्यवस्थापन गर्न स्थनीयले नदिएपछि ..
नेपाल फ्ल्यास
असार २०, २०७७
गोरखा । गोरखामा कोरोना संक्रमणबाट मृत्यु भएका एक पुरुषको शव व्यवस्थापनमा स्थानीयले विरोध जनाएका छन् । पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको गोरखा नगरपालिका-१२ र शहिद लखन गाउँपालिका-१ को सिमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने जिल्ला सुरक्षा समितिको बैठकले निर्णय...
सलहबाट मकै बालीमा पाँच करोडको क्षति
नेपाल फ्ल्यास
असार २०, २०७७
अर्घाखाँची । अर्घाखाँची जिल्लामा १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । ६ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा आउन सकेको छैन...
«
1
...
267
...
534
535
536
537
538
539
540
541
542
...
637
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय