बैशाख ३१, २०८१, सोमबार
               

एकै ठाउँ दुई युवतीको शव

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

कैलाली । कैलाली जिल्लामा दुई युवतीको शव भेटिएको छ । 

मृत्यु भएका युवती चुरे गाउँपालिका घर भई धनगढी ७ मा बस्ने १९ वर्षीया गोमा विक र २३ वर्षीया करिश्मा राउत रहेको प्रहरीले जनाएको छ । 

तर, उनीहरुको मृत्युको कारण भने खुल्न नसकेको बताइएको छ । 

मृतक युवतीहरुले भोमिटिङ पनि गरेका प्रहरीले जानकारी दियो । 

यसका अलवा सो जंगलमा जंगलमा विषादी पनि फेला परेको बताइएको छ । 

प्रहरीले घटनाबारे अध्ययन गरिरहेको जानकारी दिएको छ । 

मृत्यु हुने दुई आपसमा अति मिल्ने साथी पनि भएको खुलेको छ । 


कस्तो लाग्यो ?

यो पनि