मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
यस्ता छन्, उपत्यकाका तीन जिल्ला प्रमुखको बैठकका निर्णय
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं ।उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकाबाहिर जानका लागि १० दिन क्वारेन्टाइनमा बस्ने सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।...
शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
बैतडी ।बैतडीमा शव बोकेको एक जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा अन्य ६ जना घाइतेसमेतभएका छन् । प्रहरीका अनुसार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर...
अब उपत्यकाबाट गाउँ फर्किन सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं । अब काठमाडौं उपत्यकाबाट गाउँ फर्किन सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने भएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यका बाहिर जानेसँग सम्बन्धित स्थानीय तहको सिफारिस माग गर्ने निर्णयअनुसार अब सम्बन्धित स्थानीय तहको सिफारिस...
नेपालले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं । नेपालले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती...
उपत्यकामा निषेधाज्ञा वैशाख २९ गतेसम्म कायम रहने
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं ।काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्बिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णयबमोजिम उपत्यकाको निषेधाज्ञा अवधि लम्बिएको हो । मंगलबार बसेको तीन जिल्ला प्रमुखको संयुक्त बैठकको निर्णयअनुसार उपत्याकामा२९ गतेसम्म निषेधाज्ञा जारी रहनेछ । सो बैठकले...
कोरोना कहर : उपचार त के मरेपछि पनि ठाउँ छैन जल्नलाई
श्यामसुन्दर पुडासैनी
बैशाख २१, २०७८
पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढेपछि गम्भीर बिरामीहरूको उपचारका लागि आवश्यक शैय्या र अक्सिजनको चर्को अभाव त छँदैछ। अर्को तिर मृत्यु भएकाहरूको अन्त्येष्टि गर्ने स्थानको समेत अभाव हुन थालेको छ । सङ्क्रमण दर बढेसँगै मृत्युदर समेत बढेको...
निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइने बताइएको छ ।...
सुत्केरी सेकाउन बालेको आगोका कारण एक जनाको मृत्यु दुई गम्भीर
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौँ । भक्तपुरमा आमा र २ छोरी सहित एकै परिवारका तीन जना अचेत अवस्थामा फेला परेका छन् । २ मध्ये एक छोरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति काभ्रेपलान्चोक तिमाल गाउँपालिका ३ गुडुवाल घर भई हाल...
बिहीबारदेखि भारत बाहेक सबै अन्तर्राष्ट्रिय उडान बन्द, चार्टर्ड अनुमतिमा मात्र
रासस
बैशाख २१, २०७८
काठमाडौँ । कोभिड१९ महामारी नियन्त्रणका लागि नेपालमा गए रातिदेखि आन्तरिक उडान स्थगन गरिएको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते (बिहीबार) रातिदेखि स्थगित हुँदै छ । नेपाल र भारतबिच भने सातामा २ पटक हवाई उडान हुने तर, बाँकी आन्तरिक...
२४ घन्टामा पनि नियन्त्रणमा आएन आगलागी
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
झापा । मेचीनगरस्थित एक ब्रिकेट कारखानामा लागेको आगो २४ घन्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन। झापाको मेचीनगर १५ मा रहेको पराजुली ब्रिकेट कारखानामा लागेको आगो लामो समयसम्म नियन्त्रणमा आउन नसक्दा करोडौँको क्षति भइसकेको अनुमान गरिएको छ । सोमबार बिहान...
पूर्वी नवलपरासीमा आज रातिबाट निषेधाज्ञा लागू हुने
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं । नवलपरासी (बर्दघाटसूस्तापूर्व) मा आज मध्यरातबाट निषेधाज्ञा जारी गरिने भएको छ । जिल्लामा ३०० भन्दा बढी संक्रमित पुगेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा लागू गर्ने भएको हो । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र...
आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि केन्द्रीय राजधानी काठमाडौं उपत्यकालगायत केही जिल्लाहरुमा मौसम परिवर्तन भइ हल्का घामको किरण देखिएको छ । साथै, दिउँसो पनि...
निषेधाज्ञा अझ कडा बनाउने तयारी
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौँ उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउने तयारी भएको छ । यसका लागि आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने भएको छ । सङ्क्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लङ्घन भएको भन्दै थप कडाइ गर्न लागिएको जनाइको छ । सडकमा अत्यावश्यक कामका...
काठमाडौं उपत्यकामा तीन हजार ६६६ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौं ।स्वास्थ्य मन्त्रालयलेकाठमाडौं उपत्यकामा तीन हजार ६६६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा गरिएकोदुई हजार नौ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् । देशभर थप...
कर्णाली प्रदेशमा वर्षभर सात दिन सार्वजनिक बिदा
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
कर्णाली प्रदेश सरकारले विसं २०७८ मा सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका सार्वजनिक बिदा स्वीकृत गरेको हो । सरकारका प्रवक्ता विमला केसीद्वारा सार्वजनिक गरिएका मन्त्रिपरिषद्का...
बाँकेमा एक साता निषेधाज्ञा अवधि लम्बियो
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
बाँके । बाँकेमाथप एक साता निषेधाज्ञाजारी भएको छ । बाँकेप्रमुख जिल्ला प्रशासन कार्यालयलेएक सूचना जारी गर्दै सो जानकारी दिएको हो। निशेधाज्ञावैशाख २७ गते राति१२ बजेसम्म कायम रहने सो सूचनामा उल्लेख छ । यसअघि वैशाख १३ गते जारी गरेको निषेध आदेश...
जनगणना कार्यक्रम स्थगित
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
कोभिड१९ का कारण भएको लकडाउनले १२औं राष्ट्रिय जनगणना कार्यको गतिविधि तत्कालका निम्ति स्थगित भएको छ । राष्ट्रिय योजना आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । योजना आयोग सचिवालयअन्तर्गत केन्द्रीय तथ्यांक विभागले हरेक दस वर्षमा जगणना गर्दै आएको छ ।...
बाँकेमा थप पाँच सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी...
धनगढीमा कोरोनाबाट थप चारको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका १ का ३८ वर्षीय पुरुष र लम्किचुहा१० की ३५ वर्षीया महिला छन् । ती पुरुषको आज बिहान साढे १ बजे...
भीषण आगलागीबाट रोल्पामा ३७ घर परिवार बिचल्लीमा
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
रोल्पा । यही वैशाख १३ देखि १६ गतेसम्म भएको भीषण आगलागीबाट घरसम्पत्ति गुमाएका त्रिवेणी र रुन्टीगढी गाउँपालिकाका ३७ घरपरिवार बिचल्लीमा परेका छन् । आगलागीबाट घर गुमाई खुला आकाशमा बस्न बाध्य उनीहरुलाई केही दिनयता परेको अविरल वर्षाका कारण पीडा थपिएको छ...
«
1
...
83
...
166
167
168
169
170
171
172
173
174
...
453
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय