मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
गायक प्रकाश सपूतलाई कोरोना
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
चर्चित गायक प्रकाश सपूतलाई कोरोना पुष्टि भएको छ । होम आइसोलेसनमा बसेका प्रकाशलाई शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउँको भारी हुने, घरीघरी श्वास बढ्नेजस्ता समस्या देखिएको थियो। उनले आफूलाई कोरोना लागेकाे सामाजिक सञ्जाल फेसबुकमार्फतजानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्य...
सुनसरीमा आज रातिदेखि निषेधाज्ञा जारी हुने
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
जिल्लामा कोरोना सङ्क्रमित बढेपछि सुनसरी प्रशासनले निषेधाज्ञा लगाउने भएको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र शुक्रबार १२ बजे रातिदेखि २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कार्यालयका सूचना अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए। यो अवधिमा अत्यावश्यकबाहेक...
खानेपानीमन्त्री थापालाई कोरोना
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
खानेपानीमन्त्री मणि थापाकोरोना संक्रमित भएका छन् ।मन्त्री थापाले बिहीबार बेलुका कोरोना परीक्षणका लागि स्वाब दिएका थिए। शुक्रबार बिहान प्राप्त रिपोर्ट अनुसार कोरोना पोजेटिभ देखिएको थापाका स्वकीय सचिव राजेन्द्र गौतमले बताए। कोरोना संक्रमणकाे रिपोर्टपोजेटिभ आएपछि थापा मन्त्री निवासमै आइसोलेसन बसेका छन्...
पूर्वरानी कोमलको अवस्था गम्भीर
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
कोरोना संक्रमणका कारण पूर्वरानी कोमल शाहको अवस्थागम्भीर रहेकाे अस्पतालले जनाएकाे छ ।थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा उपचाररत पूर्वरानी कोमलको बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । भारतको कुम्भ मेलाबाट फर्किएलगत्तै पूर्व राजा ज्ञानेन्द्र शाहसँगै कोमल पनि कोरोना संक्रमित भएकी थिइन्।आज...
कालिकामाई गाउँपालिकाका अध्यक्षको निधन
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
पर्सा । कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको निधन भएको छ। शुक्रवार बिहान अढाई बजे वीरगंज ११ श्रीपुरस्थित डेरामा उनको मृत्यु भएको परिवारजनले जनाएका छन्। कालिकामाई गाउँपालिका२ भेडिहारी घर भएका अध्यक्ष कुशवाहाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको थियो । उनमा ज्वरो...
आज पनि हावाहुरीसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । आज बिहानैदेखि काठमाडौं उपत्याकासहित अन्य केही जिल्लाहरुमा मौसम परिवर्तन भइ केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, दिउँसो पनि देशभर...
कोरोनाको महामारीबीच रुकूम पूर्वका विद्यालयमा परीक्षा सञ्चालन
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
काठमाडौं । कोरोना महामारीका बीच रुकुम (पूर्व) का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा सुरु गरिएको हो । कक्षा १० सम्म पठनपाठन सञ्चालन हुने गरेका ९ वडाका सामुदायिक र संस्थागत...
बाँकेमा एकैदिन ११ जना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
राँझा । बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना संक्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले...
आजदेखि निषेधाज्ञामा थप कडाइ
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
काठमाडौं । निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार पहिलो दिन...
निषेधाज्ञामा तोकिएका सवारीलाई पास नचाहिने
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौंले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका...
बालविवाह गर्ने १४ वर्षीय किशोर पक्राउ
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
सल्यान । यहाँ बालविवाह गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । वनगाड कुपिण्डे नगरपालिका निवासी किशोरलाई प्रहरीले आज पक्राउ गरेको हो । यही वैशाख १३ गते राति खान खाएर सुतिसकेको अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी भगाएर लगेको...
कालोबजारी रोक्न खाद्यान्न अनलाइनबाट बिक्री
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
कोरोना संक्रमण दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै सरकारले संक्रमण नियन्त्रणको लागि काठमाडौं उपत्यकासहित १६ जिल्लामा लकडाउन (निषेधाज्ञा) लागू गरेको छ । काठमाडौं उपत्यकामा सरकारले निषेधाज्ञाको अवधिमा उपभोक्तालाई दैनिक उपभोग्य बस्तु सहजै उपलब्ध गराउन ४ स्थानमा बिक्री केन्द सञ्चालन सुरु गर्ने...
एकैदिन मास्क नलगाउने ५८ हजार बढीलाई कारबाही
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ५८४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा देशभर गरी जम्मा १ लाख ३२ हजार ९४६ जना सहभागी भएका छन् । नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमण बढ्दै...
लकडाउनलाई गिज्याउने एयरपोर्टको भीडभाड (फोटोफिचर)
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । सवारी सञ्चालनमा रोक लगाइए पनि हवाई सेवा भने खुला नै छ । सो निर्णय अनुसार लामा तथा छोटा दुरीका सबै यातायात सेवा बन्द भएका छन्...
जनताका गुनासा सम्बोधन गर्न सिसीएमीद्वारा संयन्त्र गठन
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासाेसम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार...
लकडाउनमा पनि एयरपोर्टमा ठेलमठेल, के कोरोना जहाजबाट सर्दैन ?
श्यामसुन्दर पुडासैनी
बैशाख १६, २०७८
कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । वैशाख १६ दुईसाता निषेधाज्ञा समयमा अत्यावश्यकबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सवारी सञ्चालनमा रोक लगाइए पनि हवाई सेवा भने तत्काल बन्द नगर्ने सरकारले निर्णय...
पत्रकार महासङ्घको भवनमा डोजर
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
नेपाल पत्रकार महासङ्घ डडेल्धुराको नवनिर्मित भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पुर्याएको छ । महासंघलाई सूचनाविना नै अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी प्रहरी बलसमेत प्रयोग गरेर भवनमा क्षति पुर्याइएको घटनाप्रति महासङ्घले एक विज्ञप्ति जारी गरी आपत्ति जनाएको...
लकडाउनमा यस्तो देखियो काठमाडौं (फोटोफिचर)
श्यामसुन्दर पुडासैनी
बैशाख १६, २०७८
काठमाडौं उपत्यकामा आज बिहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा पालना गराउन प्रहरीहरूलाई चोकचोकमा परिचालन गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरूमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरूपनि खटिएका छन् । निषेधाज्ञासँगै सडकहरुमा तुलनात्मक रुपमा गाडीहरूकम चलेका...
कोरोनाबाट धनगढीमा एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका३ की ४५ वर्षीया महिलाको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिए । उनलाई स्वास्थ्यमा समस्या...
करेन्ट लागेर दुईकाे मृत्यु, एकजना घाइते
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाकाे मृत्यु भएकाे छ । सप्तरीको सुरुङ्गा नगरपालिकामा करेन्ट लागेर आज एक बालकको मृत्यु भएको हाे । मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका१ बस्ने भगाई सदाईका १६ वर्षीय छोरा रामु सदा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
«
1
...
85
...
169
170
171
172
173
174
175
176
177
...
455
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय