जेठ ०६, २०८१, आइतबार
               

लकडाउनमा यस्तो देखियो काठमाडौं (फोटोफिचर)

ADVERTISEMENT

काठमाडौं उपत्यकामा आज बिहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा पालना गराउन प्रहरीहरूलाई चोकचोकमा परिचालन गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरूमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरू पनि खटिएका छन् ।
निषेधाज्ञासँगै  सडकहरुमा तुलनात्मक रुपमा गाडीहरू कम चलेका छन् ।

हेरौं निषेधाज्ञाका केही तस्बिरहरू ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि