मंसिर ०७, २०८१, शुक्रबार
               

खानेपानीमन्त्री थापालाई कोरोना

नेपाल फ्ल्यास
बैशाख १७, २०७८

ADVERTISEMENT

खानेपानीमन्त्री मणि थापा कोरोना संक्रमित भएका छन् । मन्त्री थापाले बिहीबार बेलुका कोरोना परीक्षणका लागि स्वाब दिएका थिए। शुक्रबार बिहान प्राप्त रिपोर्ट अनुसार कोरोना पोजेटिभ देखिएको थापाका स्वकीय सचिव राजेन्द्र गौतमले बताए।

कोरोना संक्रमणकाे रिपोर्ट पोजेटिभ आएपछि थापा मन्त्री निवासमै आइसोलेसन बसेका छन् । थापालाई सामान्य ज्वारो आउने, टाउको दुख्ने र वाकवाकी लाग्ने समस्या भएको गौतमले बताए। 


कस्तो लाग्यो ?

यो पनि