मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कर्णालीमा सङ्क्रमण दर तीव्र
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
कोभिड१९ को विश्वव्यापी सङ्कटको असर कर्णालीमा पनि दैनिक बढ्न थालेको छ । समुदायस्तरसम्म सङ्क्रमण फैलिन र कोरोनाकै कारण मृत्यु सङ्ख्या बढ्न थालेपछि नागरिकमा त्रासदी फैलिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्न सुर्खेतमा एक साता अघिदेखि सरकारी तथा निजी...
ओखलढुङ्गामा पाइप बम फेला, सतर्क रहन प्रहरीको आग्रह
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
ओखलढुङ्गा । ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका...
आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि संक्रमणको चेन ब्रेक गर्न आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा लागू भएको छ । आजदेखि एक हप्ताका लागि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको हो । कैलाली र कञ्चनपुरमा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई...
करेन्ट लागेर युवकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
सिन्धुली । यहाँ करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाँकेको नेपालगञ्ज निवासी अन्दाजी २३ वर्षीय विशाल चौधारीको करेन्ट लागेर मृत्यु भएको हो । कमलामाई नगरपालिका८ करकरेस्थित जङ्गलमा विद्युत् बनाउन खम्बामा चढेका विशाललाई अचानक...
हत्या आरोपमा बाबुछोरा पक्राउ
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । छेडागाड९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । छेडागाड११ भैँसीखर्कस्थित फुम्नराजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड१० खलटाकुरा...
उपत्यकामा आजदेखि निषेधाज्ञा, यस्ता कार्य गर्न नपाइने
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो...
स्कुटर दुर्घटनामा लेखापाल र शिक्षिकाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
दमौली । तनहुँको ऋषिङ गाउँपालिका१ धारापानीमा बुधबार साँझ भएको स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । ऋषिङ४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ऋषिङ४...
आजदेखि उपत्यकामा निषेधाज्ञा लागू, सडक सुनसान
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं । सरकारले आजदेखि काठमाडौं उपत्यकाकमा निषेधाज्ञा लागू गरेको छ । कोरोना भाइरसको दोस्रो चरण महामारी फैलिएपछि आज विहान ६ बजेदेखि १५ दिनको लागि निषेधाज्ञा लागू भएको हो । बिहानैदेखि राजधानीका सडकमा सवारीसाधन धेरै कम मात्रामा गुडेका छन् । अत्यावश्यक...
अक्सिजनको अभाव छैन : अस्पताल र व्यक्तिले स्टक राख्दा समस्या
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
जुन चिजको बढी हल्ला चल्छ, त्यो चिजको अभाव हुने, लुकाउने, काजोबजारी गर्ने, बढी खरिद गरेर अनावश्यक रुपमा भण्डारण गर्ने प्रवृत्ति नयाँ होइन । विगतमा पनि ग्यास, खाद्यान्न तथा अन्य आवश्यकीय वस्तुहरूसाँच्चिकै अभाव भएर नभई कृत्रिम अभाव सिर्जना गर्ने र मानिसले...
निषेधाज्ञामा नियमित उडान
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौंउपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू हुँदैछ । निषेधाज्ञाकैबीच आन्तरिक तथा अन्तरराष्ट्रिय उडान नियमित हुनेभएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निषेधाज्ञा लागू गरिएका अवस्थामा पनि दुवैतर्फका उडान नियमित हुने जनाएको छ । क्यानका प्रवक्ता राजकुमार...
एक किलो सुनसहित पक्राउ
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं ।अवैध रुपमा ल्याउँदै गरेको सुनसहित त्रिभुवन विमानस्थलबाट एक जनालाई प्रहरीले पक्रेकाे छ । प्रहरीका अनुसार८१२ ग्राम सुनसहित मोरङ स्थायी वतन भएका सुरेशकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हाे । जजिरा एयरलाइन्सको उडानद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका राहदानी नम्बर ११६७०५८६...
विपद्मा बिरानो सहर
श्यामसुन्दर पुडासैनी
बैशाख १५, २०७८
कोरोना भाइरसको संक्रमण रोकथामकालागिभन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुने भएपछि उपत्यकाबाट लाखौँ बाहिरिएका छन् । सामान्यतः दसैँ र तिहारको समयमा मात्र राजधानीबाट धेरै सङ्ख्यामा मानिस बाहिरिने गर्छन् । अहिले कोभिड१९ को नयाँ भेरियन्टको सङ्क्रमणको सन्त्राससँगै केही दिनमै लाखौँ मानिसले काठमाडौं...
रोल्पाको पिराले गाउँमा आगलागी हुँदा २६ घर जलेर नष्ट
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
खलंगा। जिल्लाको त्रिवेणी गाउँपालिकाकाे पिराले गाउँमा मंगलबार रातिदेखि आगलागी हुँदा २६ घर र १५ वटा गोठ जलेर नष्ट भएका छन् । घनवाङ जंगलमा लागेको आगो हावाले गाउँमा पुर्याएपछि फुसका घरहरु जलेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका डीएसपी नवराज सापकोटाले बताए ।...
विमानस्थलमा आवत–जावत गर्न साझा यातायातको व्यवस्था
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । निषेधाज्ञाको समयमा विमानस्थलमा आवतजावत गर्न साझा यातायातको व्यवस्था गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा कम्पनीको छलफलपछि प्राधिकरणले साझा यातायातको व्यवस्था मिलाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा बिहीबारदेखि लागूहुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।...
भेरी अस्पतालमा थप दुई सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका१२ निवासी ६५ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका१७ निवासी ३९ वर्षीया महिलाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका...
जलेर बालकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
महोत्तरीको पिपरा गाउँपालिका५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका५ बस्ने श्रवण यादवको सातमहिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। गएराति ९ बजेको समयमा श्रवणको...
श्रीमतीको हत्या
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेकाे प्रहरीले जनाएकाे छ । मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी...
प्रचण्ड पत्नी दाहाल अस्पताल भर्ना
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि दाहाललाई मंगलबार राति ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो ।सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । उनको...
टिपरको ठक्करबाट एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
सप्तरी । टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका९ निवासी देवनारायण खङ्गको आज बिहान मृत्यु भएको छ । नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्गको उपचारका क्रममा...
पर्वतका सबै विद्यालय बन्द
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
पर्वत । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै पर्वतका स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड१९ संक्रमण फैलिएपछि सबै विद्यालय बन्द गर्न निर्देशन दिएसँगै जिल्लाका स्थानीय तहले पनि विस्तारै पठनपाठन बन्द गराएका हुन्...
«
1
...
85
...
170
171
172
173
174
175
176
177
178
...
455
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय