असोज ०६, २०८१, आइतबार
               

विमानस्थलमा आवत–जावत गर्न साझा यातायातको व्यवस्था

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

काठमाडौं । निषेधाज्ञाको समयमा विमानस्थलमा आवत–जावत गर्न साझा यातायातको व्यवस्था गरिने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा कम्पनीको छलफलपछि प्राधिकरणले साझा यातायातको व्यवस्था मिलाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।

आन्तरिक तथा बाह्य हवाई उडान बन्द नहुने प्राधिकरणले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि