जेठ ०४, २०८१, शुक्रबार
               

काठमाडौं उपत्यकामा तीन हजार ६६६ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख २०, २०७८

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा तीन हजार ६६६ जनामा कोरोना पुष्टि भएको छ ।

 पछिल्लो २४ घन्टामा गरिएको दुई हजार नौ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् । देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या३ लाख ४३ हजार ४१८  पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि