जेठ ०५, २०८१, शनिबार
               

नयाँ शैक्षिक सत्रदेखि उपत्यकाका विद्यालय ९ देखि ३ बजेसम्म सञ्चालन गराउने तयारी

नेपाल फ्ल्यास
चैत ०३, २०७६

ADVERTISEMENT

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विद्यालयको पठनपाठनको कार्यतालिका  बिहान ९ देखि ३ बजेसम्म बनाउने तयारी भइरहेको बताएका छन् । 

हाल देशभरका विद्यालयमा १० देखि ४ बजेसम्म पठनपाठन भइरहेको छ । 

आजको मन्त्रिपरिषद् बैठकले पनि उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्ययोजनाअनुसार स्कुल बस बिहान ९ बजे स्कुलभित्र छिरिसक्नुपर्ने र दिउँसो ३ बजे निस्कनुपर्ने निर्णय गरेको छ । 

काप्री उपत्यकाका विद्यलयालमा यो नियम नयाँ शैक्षिक सत्रबाट लगाउने तयारी गरेको बताए । 

यो पनि