जेठ ०९, २०८१, बुधबार
               

एसइई परीक्षा स्थगित

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

काठमाडौं । भोलीदेखि हुन लागेकाे एसइई परीक्षा अन्तिम समयमा आएर स्थगित भएकाे छ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसइई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । 

परीक्षाको अर्काे मिति सूचना निकालेर जानकारी गराइने निर्णय गरेको छ । यसले करिव ५ लाख विद्यार्थीको परीक्षा रोकिएको छ ।


कस्तो लाग्यो ?

यो पनि