मंसिर ०७, २०८१, शुक्रबार
               

सीमानामा कडाइ गर्न प्रधानमन्‍त्रीको निर्देशन

नेपाल फ्ल्यास
बैशाख २१, २०७७

ADVERTISEMENT

काठमाडौं । लकडाउन लम्बिदै जाँदा यसको मोडालिटीको विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ ।

नेपालमा काेराेना संक्रमित बढ्दो क्रममा रहेकाे भन्दै प्रधानमन्त्री ओलीले सीमानामा थप कडाइ गर्न विभागीय मन्त्रीलाई मौखिक निर्देशन दिएका छन्। 

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामाजिक दूरी कायम गर्ने गरी संसदको बैठक कक्षको व्यवस्थापन गरिएको छ । साथै प्रधानमन्त्री ओलीले गत बुधबार संसद भवन पुगेर बैठक कक्ष अवलोकन गरेका थिए।

यो पनि